देशको खबर

हेटाैँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु

वाग्मती मकवानपुर जिल्लाको हेटाैँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयोे । कोरोना सङ्क्रमित भएपछि होम आइसोले�. . .


सर्वोच्चका न्यायाधीशद्वय चुँडाल र सुवेदीबाट पद तथा गोपनीयताको शपथ

काठमाडौँ, सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उहाँहरु दुवैलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न. . .


पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमललाई कोरोना संक्रमण

भर्खरै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । भारतको प्रसिद्ध महा कुम्भको मेलामा सहभागी भई केहि दिन अघि नेपाल फर्किएका पुर्व राजपरिवारलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो । ७३ वर्षिय पुर्वराजा र ७० वर्षिय पुर्वरानी हरिद्वारमा ग�. . .


फरमालिन प्रयोग भएका माछाको आयात रोक्न आग्रह

तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ ? छैन भने अब विचार गर्नोस्, बजारमा विक्रीका लागि राखिएको ठूला आकारका माछामा प्रयोग हुने फरमालिनले माछालाई लामो समयसम्म ताजै राखे पनि स्वास्थ्यका लागि हानिकारक छ । निर्वाधरुपमा भारतबाट आयातित ती माछा खाँदा जनस्वाथ्यमा दीर्. . .


आज दिनभरीको सेयर बजारको अवस्था यस्तो

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुई हजार ६६४.६१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुगेको छ । आज कूल २१६ कम्पनीको एक लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ८७ ल. . .


एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर. . .


दृष्टिविहीन युवाको सगरमाथा चढ्ने साहस

सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच बागलुङका एक दृष्टिविहीन (न्यून दृष्टि भएका व्यक्ति) युवा अमिट केसीले पनि सगरमाथा आरोहणको इतिहास रच्ने . . .


आगलागीले बिजोग: घर जलेपछि टहरोमा बास

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर छेउ रहेको बारीमा टहर. . .


वैशाखमै खानेपानीको हाहाकार !

“लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै यसपालि त निको चाल छैन ।” गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी व�. . .


बालबालिकालाई भिटामिट ए र जुकाको औषधी खुवाईदै, आज अन्तिम दिन

सरकारले वैशाख ६ र ७ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि संचालन गरेको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ को आज अन्तिम दिन हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुन�. . .


कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना

नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन्: म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै �. . .


बन्यो धरहरा, वैशाख ११ मा उद्घाटनको तयारी

शर्मिला पाठक काठमाडौँ, वैशाख ६ गते । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार �. . .