देशको खबर

सरकारको बिकल्प खोज्ने बेला आयो – प्रदिप पौडेल

बिराटनगर- चैत्र १२ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यो सरकारको बिकल्प खोज्ने बेला भएको बताएका छन् । भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षत्कारमा नेता पौडेलले वर्तमान सरकार पूर्णरुपमा असफल भएकाले यो सरकार परिवर्तन गर्ने बेला भएको बताएका हुन् । उनले नेपाली कांग्रेस सबैभन्दा ठूलो द. . .


संविधान कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक – ईश्वर पोखरेल

बिराटनगर- चैत्र १२ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको कुराकानीमा पोखरेलले संविधान कार्यान्वयनका लागि कांग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा जोड दिए । कांग्रेस�. . .


कांग्रेस केन्द्रीय बैठक आज दिउँसो बस्ने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो बस्ने भएको छ। १३ औं महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्षका साथै ६४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेपछि कांग्रेसको पहिलो बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले महाधिवेशन �. . .


वसन्तपुरमा तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु

काठमाडौं, ३ चैत । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बुधबार बिहान तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो । पञ्चाङ्ग निर्णायक समितिले निकालेको ७ बजेर ४७ मिनेटको शुभसाइतमा धालासिक्व मानन्धर सनाः गु खल गुठीका मानन्धरहरुले चीर ठड्याएका हुन् । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंग�. . .


पेस्तोल देखाएर पैसा लुटेर भाग्दा भाग्दै एक पक्राउ

पोखरा- पोखरा नागढुंगा स्थित सभ्यता मनि ट्रान्फरबाट ६ लाख भन्दा बढी रुपैयाँ लुटेर भाग्दा भाग्दै एक युवा पक्राउ परेका छन्। विहान साढे ११ बजे तिर तीन जनाको समूहमा ग्राहकको भेषमा गएका उनीहरुले पेस्तोल देखाएर देखार पैसा लुटेका थिए। पैसा लुटेर भाग्दै गर्दा उनीहरुको स्थानीयले प्रतिकार गरेका थिए। स्थानीय. . .


आज बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्युडको परकम्प

काठमाडौं चैत २ मंगलबार बिहानै पराकम्प महसुस भएको छ। बिहान करिब सवा ३ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ।. . .


एमाओवादी सा‌ंसद गोलीसहित पक्राउ, ५ दिन थुनामा राख्न आदेश

काठमाडौं चैत्र १ एमाओवादीका विवादस्पद सांसद लारक्याल लामा गोली सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामामाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धानका क्रममा अाइतबार लामाको बै‌ंक लकरमा १४ थान गोली फेला पारेपछि पक्राउ गरिएको हो। चाइनिज पेस्तोलमा लाग्ने खालको गोली रहेको प्�. . .


मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान गरेका छन् । मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित ५ जना दिल्लीमा पुगेका हुन्। उता जानेमा हृदयेश त्रिपाठी, दमननाथ ढुंगाना र विजयकान्त कर्ण प. . .


महँगोमा विराटलाई तेल बेच्न दिएको भन्दै आयल निगम घेराउ

बिराटनगर फाल्गुन ३० सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराट पेट्रोलियमलाई नेपाल आयल निगमले प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिइएको विरोधमा निगम घेराउ गरेको छ । अनेरास्ववियुले आइतबार विहान कमिसनको चक्करमा विराट पेट्रोलियमलाई प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्र�. . .


धादिङमा ४.८ रेक्टरको परकम्पन गयो

काठमाडौँ-धादिङ केन्द्रबिन्दु भएर पुनः परकम्पन गएको छ । बिहान ११ बजे ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पन मापन केन्द्रले जनाएको छ पछिल्लो समय भूकम्पको पराकम्पन आउने क्रम बढेको छ, यसअघि शुक्रबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४.२ रेक्टर स्केलको परकम्पन गएको थियो । एक साताअघि परकम्प. . .


महँगोमा पेट्रोल बेच्न विराटलाई स्वीकृति, प्रतिलिटर १ सय ३० रुपैयाँ पर्ने

काठमाडौं,फागुन २८ । सरकारले विराट पेट्रोलियमलाई महँगो मूल्यमा पेट्रोल विक्री गर्न स्वीकृति दिएको छ । विराटले करिब १ लाख ४० हजार लिटर पेट्रोल आयात गरेको छ । आयातित पेट्रोल १ सय ३० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गर्न सरकारले स्वीकृति दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारी स्वामित्वको आयल न�. . .


मधेसी मोर्चाले सार्वजनिक गर्यो थप चार नयाँ माग

काठमाडाैं  ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । बिहीबार बसेको मोर्चा बैठकले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको हो । आफूले राखेका मागहरू सम्बोधन नभएको भन्दै मोर्चाले ११ बुँदे माग र थप केही बुँ. . .