विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ। विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले सरकारले निर्वाचन तर्फ देशलाई अघि नबढाए मुलुक ठूलो दुर्घटनाको शिकार हुने बताए । उनले लामो समयदेखि नभएको स्थानीय निकायको निर्वाचन गराउँदै समयसीमा भित्रै अन्य तहको निर्वाचन गराउन अपरिहार्य भएको बताए । पार्�. . .
काठमाडौं । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले फागनु ७ र ८ गते १५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम गर्ने जनाएको हो ।स्वास्थ्य मन्त्रालयले १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३सय १५ बालबालिकालाई पोलियो खोप. . .
बाँके, नेपालगन्जमा सोमबार अपराह्न एक व्यक्तिका साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् । मोटरसाइक. . .
गोरखा, ७ माघ । गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी का�. . .
जाजरकोट, छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नत�. . .
कठमाडौं । प्रधानमन्त्री प्रचण्डले दुई साना दलबाट दुई मन्त्री थप गरी पाँचौं पटक मन्त्रिपरिषद् बिस्तार गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभा�. . .
काठमाडौँ । सरकारले बाल विवाह रोक्न कानुन र अन्य चेतनाका कार्यक्रम गरे पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल परिवार नियोजन सङ्घले आज आयोजना गरेको ‘यौन तथा प्रजनन स्वास्थ्यमा सबैको पहुँच’विषयको राष्ट्रिय कार्यशालामा ३७ प्रतिशत किशोरी र ११ प्रतिशत किशोरको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको जानकार. . .
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आज भएको बैठकले �. . .
काठमाडौं, कृषि विकास मन्त्रालयले ६० वर्ष नाघेका मुलुकभरका सबै किसानलाई पेन्सन उपलब्ध गराउन छलफल थालेको छ । किसानलाई पेन्सन उपलब्ध गराउने सम्बन्धमा वैकल्पिक अध्ययन समाजले दिएको प्रतिवेदनमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिव काशीराज दाहालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सोही कार्यदलले २० वर्ष �. . .
काठमाडौं । सर्वोच्च अदालतले सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ ।सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले आज सरकार र डा केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको हो । सरकार र डा केसीबीच गत मङ्स�. . .
काठमाडौं–दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाबीच केही दिन अघि भएको अनौपचारिक भेटवार्तामा सरकारले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा उल्लेख भए अन. . .