देशको खबर

नेपाली कांग्रेसका उम्मेदवारको गाडी तोडफोड

जेष्ठ ३०, २०७४- नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो ग. . .


२१ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार

महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्क. . .


चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझे

रत्ननगर (चितवन), जेठ । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफ�. . .


२०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिए

नुवाकोट । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय �. . .


छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई २३ वर्ष जेल

भक्तपुर । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं ९क० बमोजिम थप एक व�. . .


ढुङ्गाले हानेर एक पुरुषको हत्या

वालिङ । सामान्य विषयमा विवाद हुँदा पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा ढुङ्गाले हानेर एक पुरुषको हत्या गरिएको छ । स्थानीय ६० वर्षीय हरिप्रसाद रेग्मीले आफ्नै बारीमा घाँस काट्न गएका सोही ठाउँका ५० वर्षीय रघुनाथ रेग्मीको ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहा�. . .


यस्तो हुनेछ धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने नमुना नेपाल (भिडियो)

हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले नमुना नेपाल बनाउने महत्वाकाङ्क्षी योजनाको घोषणा गर्नुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनबाट काभ्रेपलाञ्चोकको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि एकीकृत र महोत्तरीका मुसहरका लागि एकीकृत नमुना बस्ती बन�. . .


शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा आज फर्कंदै

कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । गणतन्त्रका १० वर्षमा १०औँ प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित हुँदै छन् ।  तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६. . .


यसै साताबाट मनसुन नेपाल प्रवेश गर्ने अनुमान

यस वर्ष निर्धारित समयमा मनसुन नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ । सामान्यतया जुन १० बाट मनसुन सुरु भएको मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार शर्माका अनुसार बङ्गालको खाडीबाट मनसुनी हावा पश्चिमी तथा उत्तरी क्षेत्रमा वहन सुरु गरिसकेको छ । उहाँले भन्नुभयो, ‘बङ्गालको खाडीबाट उठ्ने द�. . .


अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द

कञ्चनपुर, जेठ २२, अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि सोमबार जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चा. . .


दुबईमा नेपाली युवतीको हत्या

काठमाडौं, जेठ २२ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । ‘घटनाको . . .


सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकको प्रदर्शन

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए । ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटक. . .