देशको खबर

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौँ आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न �. . .


प्रतिनिधिसभा विघटन अघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौँ: संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनक�. . .


केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौँ चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागे�. . .


बन्धक बनाई फिरौती माग्ने तीनजना विराटनगरबाट पक्राउ

विराटनगरमा व्यक्ति अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नंं.१६ दरैया बस्ने २० बषिर्य रोहित पण्डित, २१ बर्षिय अजय यादव र वडा नं.६ रामपुर बस्ने २८ बर्षिय सन्ध्या शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक मा. . .


एघार वर्षीय बालिका जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं.-१ बस्ने बर्ष अन्दाजी ४५ का बोज भनिने राजेन्द्र सरबरिया रहेका छन्। सरबरियाले गत फाल्गुन ६ गते सोहि गाउँमा रहेको मकैबारीमा साझंको समय पारि ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरि फरार भएका थिए। �. . .


शनिबार भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

बिराटनगरको ट्राफिक चोकमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विकल्प एन अल्टरनेटीभ्स बिराटनगरका विकल्प फेलोज र महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा बि एस डब्ल्यु प्रथम वर्षमा अध्यनरत विध्यार्थीहरुको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा जम्मा ४२ पिन्ट रगत संकलन भएको थियो । /> विक�. . .


अवैध उत्खनन गरेको भन्दै सात वटा टिपर सहित एक एक्स्काभेटर नियन्त्रणमा

तनहुँ जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य वस्तु अवैध उत्खनन गरेको भन्दै सात वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको छ । म्याग्दे गाउँपालिका–५ स्थित सेती नदीको किनारबाट अवैध रुपमा बालुवा उत्खनन एवं लोड गर्दै गरेका ग१क २८७९ नं. को एक्स्काभेटर सहित ग१ख ८७७७ नं. को टिपरलाई प्रहरीले नियन्त्रण�. . .


समाजसेवि पोख्रेलद्वारा आश्रमलाइ भाडाकुडा सहयोग

बिराटनगर स्थित पुर्वान्चल बाल आश्रमलाइ समाजसेवि हरि पोख्रेलले आश्रमलाई आवश्यक रहेका भाडाँँकुडाँ सहयोग गरेका छन् । पहिला देखि नै आफुले आश्रमलाई निरन्तर सहयोग गर्दै आइरहेको र सहयोग गर्दा आफुलाइ धेरै खुशी मिल्ने गरेको पोख्रेलले जानकारी दिए । हाल आश्रममा करिब ९० जन. . .


टिकटक मार्फत लुटिइन एक युवति,लुटेरा पक्राउ

कास्की कास्कि जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटक मार्फत धनकुटाकी एक युवतीलाई साथी बनाए। टिकटक, म्यासेन्जरमा गत पुसदेखि उनीहरूबीच कुराकानी सुरू गरेका उनिहरुको कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे। दुबै जनाबीच सम्बन्ध. . .


कोभिड १९का कारण पुरक बजेट ल्याउन बाध्य मेयर चौधरी

ईटहरी इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताउनुभयो । उहाँले सातौ नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वी�. . .


इन्डिया बेस्ट डान्सरका विजेता विराटनगरमा

भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ । मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् । शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्ष�. . .


म्याग्दीमा जिप दुर्घटना एक जनाको मृत्यु , चार घाइते

म्याग्दी म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिएअनुसार मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँ. . .