देशको खबर

राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाई सर्वोच्चमा सभामुखकाे रिट, पेसी पर्सिलाई तोकियो

काठमाडौं , माघ २३ संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेकाे सर्वोच्च अदालतले दर्ता गरेकाे छ। उक्त रिटको पेसी सर्वोच्च अदालतले आइतबारलाई तोकेको ‍छ। सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी. . .


हिमपातले जनजीवन कष्टकर तर किसानमा खुसियाली

बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सि�. . .


किशोरी मृत अवस्थामा फेला, हत्या भएको आशंका

बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो । बुधबार घरबाट विद्यालय गएकी र �. . .


प्रचण्ड–नेपाल समूहको बन्दको विरोधमा ओली समुहद्वारा पोखरामा प्रदर्शन

विराटनगर, माघ २२  नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताबीच �. . .


प्रचण्ड-नेपाल समूहका अध्यक्ष साथमा चिउरा र पानि लिदै बसे धर्नामा

विराटनगर, माघ २२ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुल्चोकमा धर्ना बसेका छन्। उक्त समूहले आयोजना गरेको आमहड्तालका लागि प्रचण्ड सडकमै धर्ना बसेका हुन्। धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन्। यसअघि जुलुसमा नाराबाजी गरेपछि प�. . .


भोलि देशव्यापी आमहड्ताल

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । संघर्षका कार्यक्रम घोषणा गर्दै संघर्ष समित�. . .


प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत छ ; महान्यायाधिवक्ता खरेल

काठमान्डू ,माघ २१ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा. . .


संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरुको आज गराइयो सपथग्रहण

काठमाडौं ,माघ २१ विभिन्न संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरुको आज बिहान सपथग्रहण भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान छ । संसद नै नभएपछि उनीहरुको सुनुवाइ हुन सकेको थिएन । संसद नहुँदा सुनुवाइ हुन नसकेको परिषद्मा सदस्य सचिव रहने म. . .


नमोबुद्ध नगरपालिकाले दियो तीन दिन सार्वजनिक बिदा

  काठमाडौं- तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनि�. . .


भायानेटले ल्यायो ईएमआई अफर, पैसा किस्तामा तिर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् । कम्पनीले आफ्ना वार्षि�. . .


कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको हो : महान्यायाधिवक्ता

विराटनगर, माघ २० महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा रा�. . .


‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ सिमसार दिवस मनाइदै

विराटनगर । आज विश्व सिमसार दिवस । ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फ्रेबु्रअरी २ तारिखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा ६०० वढी देशहरु साम�. . .