देशको खबर

उर्लावारीको शनम शाक्य हत्या प्रकरणसँग जोडिएको३३ केजी सुन प्रकरण: तीन न्यायाधीशले बुझाए स्पष्टिकरण

काठमाडाैं, १४ असार । ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरण मुद्धामा न्यायाधीशहरुले अनुचित प्रभावमा परेर आदेश गरेको भन्दै न्याय परिषद् तानिएका तीन न्यायाधीसले स्पष्टीकरण पेस गरेका छन् । उच्च अदालतका न्यायाधीशहरू थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहले न्याय परिषदमा आफै उपस्थित भएर प्र�. . .


सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक श्रमिक घाइते

सर्लाही, १४ असार । सर्लाहीको लालबन्दीमा गोली चलेको छ । अज्ञात मान्छेको गोली प्रहरबाट एक जना श्रमिक घाइते भएका छन् । शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोहि वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका हुन । महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेको समयमा नम. . .


भयावह बन्दै मेयर-उपमेयर विवाद, नगर र गाउँसभा प्रभावित

जनकपुर,१३ असार । पछिल्लो समय मेयर र उपमेयर विवादको कारण प्रदेश २ का केही नगर र गाउँसभा नै प्रभावित भएको छन्। जनप्रतिनिधिबीचको विवादले कार्यालयले दिने सेवा समेत प्रभावकारी हुन सकेको छैन। मेयर र उपमेयरसहित जनप्रनिधिकै विवादका कारण महोत्तरीको गौशला, औरही र रामगोपालपुरको नगरसभा हुन सकेको छैन। गौशाला �. . .


करिश्मा ३ जीपीएसहित उत्तीर्ण

काठमाडौँ, १२ असार ।  अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्�. . .


एसईईको नतिजा एनटीसी मोबाइलबाट थाहा हुने

काठमाडौं  नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्द�. . .


बेलायतमा विश्वकप क्रिकेट , नेपालमा सट्टेबाजी गर्ने एक जना पक्राउ परे

चितवन, असार १२ गते ।  विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह रहेको छ । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहर. . .


एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्व. . .


त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

काठमाडौ, १२ असार ।त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हा. . .


रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण हिमाली आँधी : प्रतिवेदन

 काठमाडौं,११ असार । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मूख्य कारण ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरका�. . .


महिलाले विवाहको प्रस्ताव नमान्दा ६ बर्षीया छोरी अपहरण, रेष्टुरेन्टबाट उद्धार

बुटवल असार ११ । अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजत. . .


अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती , यस्तो छ अवस्था !

२० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् । असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो । त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेर. . .


नक्कली मायामा सैनिक जवानकाे साढे ४ लाख स्वाहा!

काठमाडौँ, ११ असार । दोलखा शैलुङका २४ वर्षीय हरिबहादुर कार्कीलाई फेसबुकमा सुन्दर तस्बिर भएकी अपरिचित केटीले फ्रेन्ड रिक्वेस्ट पठाइन्। उनलाई गाउँकै कल्पना बस्नेत भुजेलले फेसबुक म्यासेन्जरबाट उकासिन, ‘केटी राम्री छे। अघि बढ्दा हुन्छ।’ केटीले औधी मन पराउने कुरा कल्पनाले बताएपछि अविवाहित हरि मख्ख पर�. . .