देशको खबर

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार

सीता शर्मा काठमाडौँ, असार १० गते । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती. . .


सिन्धुलीमा कार दुर्घटनामा दुईको मृत्यु , दुई घाइते

सिन्धुली, असार १० गते । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्. . .


२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाण्डौ,९ असार ।  नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्�. . .


११ वर्षीय बालकको सुसाइड नोट: मलाई कसैले माया गर्दैन

ललितपुर, ९ असार । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्. . .


रोकिएन बलात्कारका घटना : दुई युवतीमाथि सामूहिक बलात्कार

रुपन्देही, असार ९ । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको �. . .


श्रीमानले जाँच लिएर श्रीमतीलाई जागिर

काठमाडाैं, ९ असार । बर्दियाकाे बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरमा मावि तहको शिक्षकमा नियुक्त गरेका छन् । शिक्षक छनोटका ल�. . .


बालिका सामूहिक बलात्कारको अभियोगमा ३ जना पक्राउ

धनगढी,९ असार ।  बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिवार राति उर्मा गाउँ नजिकको जंगलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त�. . .


३० वर्षमा ५ सन्तान, कोही विद्यालय जाँदैनन् !

– रिपेश दाहाल हेटौंडा– अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ ।  मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । झट्ट हेर्दा ४०/. . .


यस्ती पनि :अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी ,श्रीमतीको घरभित्रै जलेर मृत्यु

दार्चुला असार ८। नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । शनिबार राति १२ बजे मदिरा सेवन ग�. . .


काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस आज बिहान पल्टिँदा १७ यात्रु घाइते

राजापुर, असार ८ । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ४ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगि. . .


आठ वर्षीया बालिकालाई करणी गर्ने सात वर्षपछि पक्राउ

वीरगञ्‍ज, ८ असार । आठ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहँदै आएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। ७ वर्षदेखि फरार रहदै आएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने मानबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका थिङले २०६९ साल मंसिर २९ गते सोही ठाउकी ८ वर्षीया �. . .


रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

काठमाडौँ,  ८ असार ।  अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन. . .