नेपालकाे संविधान निर्माण लगायतका प्रक्रिया अान्तरिक भएकाे भन्दै सामाजिक संजाल ट्विटरमा नेपालीहरूले भारत माथि अाक्राेश पाेख्न थालेका छन् । ह्यास ट्याग ब्याक अफ इन्डिया ( #BackOffIndia) प्रयाेग गरि नेपालकाे अान्तरिक मामलामा हस्तक्षेप नगर्न ट्विटरमा हजाराैं ट्विटहरू अाउन थालेकाे छ । भारतले लगातार सार्वजनिक �. . .
नेपाल को नयाँ संबिधान मा के के छन त ? पढ्नुहोस पुरा संबिधान Download Constitution_of_Nepal (PDF). . .
राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका छन्। साझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि राष्ट्रपतिलाई अनुरोध गरेका थिए। ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज म�. . .
काठमाडौ, असोज २ : प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले जायज मागलाई संविधान संशोधन गरेर पूरा गर्न तयार रहेको भन्दै असन्तुष्ट मधेशवादी दललाई वार्तामा आउन आव्हान गरेका छन् । तीन दलका शिर्ष नेताले अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी �. . .
काठमाडौ, असोज १: मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद्लाई संविधानमा हस्ताक्षर गराउने प्रमुख तीन दलको प्रयास अन्तिम समयमा विफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको चार दलको बैठकमा तराई मधेशको असन्तुष्टि साम्य पार्ने गरी संविधान संशोधन गर्ने विषयमा सहमति हुन नसकेपछि. . .
३१ भदौ, काठमाडौं । नेपालको संविधान निर्माण प्रक्रियामा मधेसी समुदायलाई समेट्नुपर्ने बताउँदै आएको भारतले अकस्मात् आफ्नो विशेष दूत काठमाडौं पठाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर विदेश सचिव एस. जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुग्ने छन् । काठमाडौं आए. . .
काठमाडौं, भदौ ३१ : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान जारी हुने दिनलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ । चार दलीय मोर्चाको तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले मधेश आन्दोलनलाई उपेक्षा गरेर संविधान पारित गरिएको भन्दै संविधान जारी हुने असोज ३ गतेलाई कालो दिनका रुप. . .
२९ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ मंगलबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकन�. . .
२९ भदौ, काठमाडौं । आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको . . .
१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले लामो कपाल पाल्नु तथा मुन्द्रा लगाउने व्यक्तिको स्वतन्त्रता भएको फैसला गरेको छ । साथै लामो कपाल पालेको तथा मुन्द्रा लगाएकै आधारमा कसैलाई पनि पक्राउ गरी कारबाही नगर्न सरकारका नाममा परामादेश जारी गरेको छ । २०६९ फागुन १५ मा महानगरीय प्रहरी परिसर काठमाडौंले लामो . . .
प्रबिन दाहाल काठमान्डौ भदौ ११ महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । गए राति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा नचिनेका व्यक्तिको समुहले पेट्रोल छर्केर आगो लगाएको हो । आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र एउटा अनटेष्ट बस जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन. . .
प्रबिन दाहाल काठमान्डौ भदौ ११ सरकारले गरेको वार्ता आह्वानबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जवाफ दिने भएको छ । त्यसका लागि मोर्चामा आवद्ध दलका अध्यक्षहरु सर्लाहीको मलंगवामा भेट्दैछन् । मधेसी मोर्चाका नेताहरुले सरकारले वार्ताको वातावरण नवनाएको बताउँदै आएका छन् । मोर्चाले वार्ताका लाग�. . .