देशको खबर

दुईवटा अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, बैशाख १२ गते । मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । उहाँले संविधानकाे धारा ११४ . . .


उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द

छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिए�. . .


सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आयो

काठमाडौँ, वैशाख १२ गते । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमा�. . .


परिक्षाफल प्रकाशनको अन्तिम तयारीमा जुट्न सदस्य विद्यालयलाई प्याब्सनको आग्रह

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयहरूलाई फाइनल परिक्षाको परिक्षाफल प्रकाशनको तयारीमा जुट्न आग्रह गरेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले नेपाल सरकारसँग समन्वय भैरहेको जानकारी दिँदै चाडैं परिक्षाफल प्रकाशन गरिने बताउनु भयो । उँहाका अनुशार बैशाख तेस्र�. . .


बंगालको खाडी जलवाष्पयुक्त हावा नेपाल भित्रिएको कारण चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट  जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ । त्यस्. . .


नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आज देशभर प्रदर्शन गर्ने भएको छ । विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्द�. . .


प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ

काठमाडौं, वैशाख १२ । प्रहरी प्रधान कार्यालयले सबै तहका प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालका विभिन्न रुपहरुमा आवद्ध नहुन निर्देशन दिएको हो । प्रधान कार्यालयले आफू मातहतका सबै विभाग, ब्यूरो, निर्देशनालय, प. . .


नेपालमा कोरोना निको हुनेको संख्या १० , धनगढीमा ६५ वर्षिय बृद्ध अस्पतालबाट डिस्चार्ज

प्रकाशविक्रम शाह धनगढी, बैशाख ११ गते । धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ । बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइए�. . .


थप दुई जना कोरोना संक्रमित फेला , १४ वर्षिय बालकमा पनि कोरोना

काठमाडौं : कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार  थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जन�. . .


सप्तरी प्रहरी लकडाउनलाई प्रभावकारी बनाउन स्वास्थ्य सुरक्षासहित सडकमा सक्रिय

धीरेन्द्रप्रसाद साह राजविराज, बैशाख ११ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन जारी लकडाउनलाई प्रभावकारी बनाउन सप्तरी प्रहरी स्वास्थ्य सुरक्षासहित सडकमा सक्रिय भएका छन । प्रहरीले स्वास्थ्य सुरक्षा सामग्री सहित जनचेतना जागृत गर्दै जिल्लाका सडकहरुमा अहोरात्र खटिने गरेको पाइन्छ । सामान्�. . .


कोरोनालाई जित्दा खुशीको सीमा रहेन …

शेरबहादुर सिंह भीमदत्तनगर, वैशाख ११ गते । गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गर्नुभयो । सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गर�. . .


सप्तरीमा टेष्ट किट अभाव, कोरोना परीक्षण स्थगित

सप्तरी, बैशाख ११ । सप्तरीमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोर�. . .