काठमाडौं, ४ फागुन । संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका �. . .
काठमाडौं । आज देशभरीनै सामान्य देखि पूर्णतया वदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने तथा पश्चिमी भूभागका अधिकांश स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी र हिमाली भेगका अधिक. . .
धनुषा, ३ फागुन । धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी �. . .
काठमाडौं। सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भिœयाइरहेको हुन सक्ने आशंका गरेको छ । आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारद. . .
दाङ,२ फागुन । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार शोक्माले आफ्नै सा�. . .
भीमदत्तनगर, फागुन २ गते । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत जानकारी गराउनुभयो । (�. . .
बेझाड, फागुन २ गते । सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपा�. . .
आज प्रधानमन्त्री केपी शर्मा ओलीको दिनभरीको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले आज वर्तमान सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्बोध गर्ने कार्यक्रम तय भएको प्�. . .
काठमाडौंँ, फागुन २ गते । ‘विल यु वि माई भ्यालेन्टाइन’ आज १४ फेब्रुअरीका दिन सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्. . .
काठमाडाैँ, १ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा ग्राहकलाई अफर ल्याएको छ। ग्राहकलाई आकर्षित गर्न भन्दै एनआइसी रेमिटले दुई पटक पैसा पठाउँद एकपटक निशुल्क सेवा दिने भएको छ। यो अफर फागुन र चैत महिनामात्र लागू हुने छ। एनआइसी रेमिटबाट पैसा पठाउँदा बैंकका देश�. . .
नुवाकाेट, १ फागुन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताए। घाइतेलाई उपचारका लागि काठमाडौं पठाउँदै गरिए. . .
काठमान्डौ फाल्गुन १ , वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परिर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारीस्तरबाट प्रभावकारी पहल भएको छैन । अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल �. . .