देशको खबर

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज १.७४ बिन्दुले बढेर एक हजार ५७८.०१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३७ बिन्दुले घटेर ३१३.१० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १८९ कम्पनीको ६८ लाख १५ हज�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६४

१. यस बर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ककसलाई प्रदान गरिएको छ ? --- इमॅन्यूएल शार्पेंटीयर (फ्रान्स) र जेनिफर दौडना (अमेरिका) २. फिनल्याण्डमा एकदिनको लागि प्रधानमन्त्रीको पद कसलाई प्रदान गरिएको थियो ? --- आभा मुर्तो [१६ बर्षकि आभालाई अक्टोबर ७ २०२०को लागि प्रधानमन्त्री बनाइएको] ३. कक्षा १२ लगायत स�. . .


सोमबार थपिए ४ हजार संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । य. . .


अनमी बोहराद्वारा औषधि निःशुल्क सहयोग

लामो समयदेखि मेडिकल सप सञ्चालन गर्दै आउनुभएका र जिल्ला अस्पताल हुम्लामा कार्यरत सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग गर्नुभएको छ । उहाँले ५० प्रकारका रु दुई लाख मूल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहलाई आइतबार हस्तान्तरण गर्नुभयो । आ�. . .


पोखराका सडकका कुकुरको बन्ध्याकरण

हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिनुभयो । हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप ल. . .


धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको . . .


भारत लगेर युवती बेच्नेविरुद्ध मुद्धा

भारतको वेश्यालयमा युवती बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यूरोले मुद्धा चलाएको छ । विसं २०७२ मा महिलालाई भारत लगेर बिक्री गरेको भनी प्राप्त उजुरीका आधारमा ब्यूरोले सिन्धुपाल्चोकको मेलम्ची बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई मानव वेचविखनसम्बन्धी मु�. . .


छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा सर्लाही बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो । छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअ�. . .


गाउँपालिकाले किन्यो ७० लाखको गाडी, फिर्ता गर्न पार्टीको निर्देशन

बुद्धशान्ति गाउँपालिकाले कोरोना कहरका बेला रु ७० लाख खर्च गरेर हालै खरिद गरेको स्कार्पियो गाडी फिर्ता गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय कमिटीले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ । नेकपा बुद्धशान्ति गाउँपालिका स्थानीय तह परिचालन विभागको आइतबार सम्पन्न बैठकले महँगो सवारी साधन आव. . .


असोज २२ गतेको मन्त्रिपरिषदबाट भएका सरकारी नियुक्ति

असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको विद्यमान जनशक्तिबाट राजस्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकका नेतृत्वमा ५० र उक्त विभाग मातहतका चार कार्यालयमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना खटाउन स्वीकृति �. . .


“चाडबाडमा लकडाउन गर्नु नपरोस् भन्ने सरकारको चाहना”

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना भएको बताउनुभएको छ । यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले नागरिकको जीवन रक्षा सरकारक. . .


लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गा�. . .