काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरो हुन् । मुलुक ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले भनेका छन्, 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस् ।. . .
चाँदनी हमाल काठमाडौँ, चैत १२ गते । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार झण्डै चार लाख मानिस कोरोना सङ्क्रमित भएका छन् । विश्व स्वा. . .
महोत्तरी, चैत १२ गते । गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानक�. . .
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन गरेको छ । कम्पनीले विश्वमा महामारीका रूपमा फैलिएको कोरानो भाइरसको संक्रमणबाट सुरक्षित रहन घरैमा बस्न आग्रह गरेको छ । यस्तै आफू वा आफ्नो परिवारका सदस्यलाई स्वास्थ्यमा कुनै समस्या आए १११५ म�. . .
विश्वास रेग्मी काठमाडौँ, चैत १२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब . . .
लकडाउनको पहिलो दिन स्थानीयवासीले नमानेपछि सप्तरीमा नेपाली सेना परिचालन गरिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन स्थानीयले उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीकाअनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परि�. . .
नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुले सम्भावित कोरोनाको नमुना परीक्षणका लागि काठमाडौं आउनु नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितलाई अस्पतालले सिफारिस (रिफर) नगरी आइसोलेसनमा राखेर कोरोना भाइरस परीक्षणका ला�. . .
काठमाडौं । मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क अब आधा सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरेसँगै मोबाइलबाट प्राप्त हुने जुनसुकै सेवा आधा सस्तो पर्ने भएको हो । त्यस�. . .
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साब�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने न�. . .
काठमाडौँ, चैत ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जन. . .