देशको खबर

नेपालका शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा, पूर्वनिर्धारित कार्यक्रम स्थगित

सुरेशकुमार यादव काठमाडौँ, चैत ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेट�. . .


सेल्फ आइसोलेसनमा कसरी बस्ने ? हेर्नुहोस् नेपाली भाषामा भिडियो

कोरोना भाइरसको प्रभावबाट जोगिन सेल्फ आइसोलेसन अर्थात अरुबाट छुट्टिएर कसरी बस्ने भन्ने बारेमा यस भिडियोमा जानकारी दिएका छौैं ।. . .


बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने ?

यलु जोशी काठमाडौँ, चैत ८ गते । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पु�. . .


नेपालमा उत्पादन भएको मास्क भारतीय बजारमा

कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्. . .


श्री एयरलाइन्सको नयाँ भाडादर सार्वजनिक,काठमाडौ-विराटनगर भाडा यस्तो ।

काठमाडौं । श्री एयरलाइन्सले सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने बताएको छ । कोरोना भाइरसको सन्त्रासपछि काठमाडौं छाड्नेको लर्को लागेपछि श्री एयरलाइन्सले सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो । कम्पनीले काठमाडौं आउने यात्रुको सख्या अति कम भए�. . .


नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले भन्यो “कोरोनाको विमारी फेला परेको छैन”

काठमाडौं, चैत ८ । नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंले अस्पतालमा ‘कोभिड–१९’ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म ‘कोरोनाभाइरस’का कुनैपनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ । त्यस्ता सूचना सा�. . .


मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक

दीपक श्रेष्ठ(रासस) गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए । सरकार. . .


कोरोना भाइरससंग डराउने हैन , भिड्ने हो !

उमेश ओझा झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो । इतिहासका कैयौँ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमुलोको खासै जानकारी नभएका बेला पनि यस्ता सङ्कटस�. . .


कोरोनाको त्राससँगै काठमाडौ छाड्नेे बढे,यात्रुलाई बढी भाडा लिने २३ जना कार्वाहीमा

काठमाडौं, चैत्र ८ गते । कोरोनाको त्राससँगै राजधानी उपत्यका छाडेर बाहिरीने यात्रुहरुको संख्या दैनिक एक लाख हाराहारी रहेको ट्राफिक प्रहरी महाशाखाको रेकर्ड छ । केहीदिनदेखिनै दैनिक हजारौ यात्रुहरु उपत्यका बाहिरीन थालेसँगै तोकिएको भन्दा धेरै भाडा लिएको गुनासो यात्रुहरुले गरेसँगै महानगरीय प्रहरी पर�. . .


पूर्वसञ्चारमन्त्री गोकुल बाँसकोटाको घरमा बम विष्फोट गराउने ३ जना समातिए

भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महान. . .


कोरोनासंग लड्न नेपालले चिनसंग सहयोग लिने, पठायो अतिआवश्यक समानको लिस्ट

चाँदनी हमाल  काठमाडौं, चैत्र ८ गते । नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ । चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लि�. . .


गाडी नचल्ने भएपछि हवाई भाडा तेब्बर,काठमाडौ-विराटनगर ७ हजार ५ सय

आन्तरिक उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीहरुले भाडा बढाएका छन् । केही दिनअघि सम्म तोकिएको भाडामा ६० प्रतिशतसम्म सस्तो टिकटमा यात्रुहरुलाई उडाईरहेका हवाई कम्पनीहरुले भाडा बढाएका हुन् । पोखराबाहेक सबै रुटको हवाई भाडा तेब्बरसम्म बढेको छ । वायुसेवा संचालक संघले काठमाडौँबाट बाहिरिने यात्रुको �. . .