देशको खबर

प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर मजदुरलाई खानाको व्यवस्था गर्ने

जनकपुर । प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आ�. . .


कोरोना भाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुग्यो

काठमाडौँ । चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा�. . .


विश्वभर कोरोना भाइरसको महामारी : वातावरणमा कस्तो प्रभाव पर्ला ?

मार्था हेनरिक्स । बीबीसी केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा थिएन । ती दशौँ लाख जो सङ्क्रमित छैनन्, आज उनीहरुको जीवन पनि पूर्णतया बदलिएको छ । अधिकारीहरुले कडा लकडाउन गरेपछि चीनको उहा�. . .


नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई महसुल छुट दिने निर्णय

काठमाडौं । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत दिने लक्ष्यका साथ एउटा महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रालयले �. . .


नेपालमा अर्को एकजनामा कोरोना संक्रमण, पाँचौं संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय�. . .


विरामीको स्वाब नमुना लिन गएको विमान नेपालगन्जमा चिप्लिएर दुर्घटना, सबै सकुशल

सिराज खान । नेपालगञ्ज, चैत १५ गते । नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज एरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवे भन्दा बाहिर गई दुर्घटना भएको छ । आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला चिप्लिएर एअरपार्टको रनवे भ�. . .


लकडाउनमा मानसिकरुपमा हामी कसरी तयार हुने?डा. मुक्ति आचार्यको सुझाव (भिडियो)

कोरोना भाइरसको त्रासले नेपाल भर लकडाउनको अवस्था रहेको छ । यस्तो अवस्थामा मानसिकरुपमा हामीले कसरी तयार हुने ? डा. मुक्ति आचार्यको सुझाव यस्तो छ l. . .


क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु : गर्न नहुने काम / कस्तो खाना खाने ?

चाँदनी हमाल काठमाडौँ, चैत १५ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको एकान्त बास पनि एक प्रकार पूर्वक्वारेन्टाइन नै हो । चिकित्सक अरुण सेढाइँ एका. . .


नेपालमा चौथो कोरोना भाइरस संक्रमित फेला

कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उहाँ ३४ वर्षका नेपाली पुरूष हुुुनुहुन्छ. . .


सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स: कोभिड–१९ नियन्त्रणका विषयमा छलफल

दीपक श्रेष्ठ काठमाडौँ, चैत १४ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरे�. . .


आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीको अनुमान

काठमाडौं । गए राति आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवा�. . .


नेपालबाट ३ सय यात्रुसहित उड्यो कतार एयरको विशेष विमान

काठमाडौँ, चैत्र १४ । कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवन विमानस्थलबाट तीन सय भन्दा बढी विदेशी यात्रु लिएर  फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले उडान अनुमति दिएको हो । जर्मन दूतावास र सरकारको समन्वयमा शुक्र�. . .