देशको खबर

मानव तस्करीमा पाँच रुट, तस्करको यौन हिंसामा महिला

काठमाडौं, १० फागुन  । नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पु¥याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ । प्रतिबन्धित मुलुकमा लैजान मानव तस्करहरूले नयाँ रुट प्रयोग गर्ने. . .


राष्ट्रपति भण्डारीबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

वीरगञ्ज, फागुन ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक व. . .


सामाजिक सञ्जालको गलत प्रयोग : परिएला कानूनको फन्दामा

काठमाडौँ, फागुन ९ गते । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो �. . .


लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही

काठमान्डौ फाल्गुन ९ ,   महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क�. . .


यस्तो पनि : आफ्नै नातिनीलाई विष खुवाएर मारेको आरोपमा हजुरबुबा हजुरआमा पक्राउ

कञ्चनपुर, फागुन ९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौर�. . .


शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने सभापति देउवाकाे चेतावनी

पर्सा,९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने चेतावनी दिएका छन् । यहाँ आयोजित कार्यकर्ता भेलामा केही उत्तेजित देखिएका सभापति देउवाले विगतको निर्वाचनमा आफ्ना उम्मेदवार हराउन अन्तरर्घात गर्ने अरु कसैलाई पनि अनुशासनको कार्बाह�. . .


हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा सम्पन्न

काठमाडौँ, फागुन ८ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण�. . .


दुर्घटनामा परि ६ जनाको मृत्यु

पाेखरा, ८ फागुन । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् । हिजो साँझ स्थानीय जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी, शिक्षक र अभिभावकसहित फर्किंदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनाम�. . .


जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

सिरहा, ८ फागुन ।  दलित बालकले कथित उपल्लो  जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दवावउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललित मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेकी हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो �. . .


कारागारमा कैदीले गरे अपराध मोक्ष गर्न स्वस्थानी ब्रत

बेसीसहर, ७ फागुन । लमजुङ जिल्ला कारागारका कैदी बन्दीले विगतमा गरेका गल्ती र अपराध मोक्ष गर्न स्वस्थानी ब्रत लिएर पुजा गरेका छन् । कारागारमा विभिन्न मुद्दाका ७६  जना कैदीबन्दी छन् । विगतमा गरेका गल्ती र अपराधले उनीहरुको मन अशान्त छ । त्यही गल्ती र अपराध मोक्ष गर्न कैदी बन्दीहरुले एक महिनासम्म स्वस्थान. . .


बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने अपुरो प्रजातन्त्र

काठमाडाै, ७ फागुन । फागुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभ�. . .


प्रजातन्त्र दिवसमा पूर्वराजाकाे चिन्ता ‘राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको छ’

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मूलभूत साधन प्रजातन्त्र भएको बताएका छन् । उनले आफ्ना जिजुबुबा त्रिभुवनसह�. . .