देशको खबर

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आ�. . .


मोरङको ग्रामथानमा रहेको रवि आधारभूत विद्यालयमा ‘‘नशामुक्त समाज’ अभियान

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित श्री रवि आधारभूत विद्यालयमा नशामुक्त समाज निर्माणको सन्देश फैलाउने उद्देश्यसहित विशेष अभियान सञ्चालन गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा भारतको राजस्थानस्थित माउन्ट आबुमा केन्द्रीय कार्यालय रहेको संस्था ‘ब्रह्माकुमारी’सँग आबद्ध टोलील�. . .


महेन्द्र मोरङ स्ववियु सभापति कार्यकक्षमा भेटियो २ वटा खुकुरी, प्रहरीले गर्यो बरामद

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु सभापतिको कार्यकक्षामा २ वटा हातहतियार (खुकुरी) फेला परेको छ । स्ववियू सभापति रोहित यादवको कार्यकक्षको दराज भित्र २ वटा खुकुरी मंगलबार फेला परेको हो । घटना लगत्यै वडा प्रहरी कार्यालय विराटनगरबाट आएको टोलीले घटनाबारे अनुसन्ध�. . .


जलविद्युत क्षेत्रको दिगो विकासका लागि मन्त्रालय तयार छ ः मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलविद्युत क्षेत्रको दिगो विकासका लागि वन तथा वातावरण मन्त्रालय निरन्तर प्रतिबद्ध रहँदै आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औं बार्षिक साधारणसभामा उनले जलविद्युत क्षेत्र नेपालको महत�. . .


नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा बोल्दै उनले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगान�. . .


सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले. . .


मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् । �. . .


मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गएराति प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलका प्रधानमन्त्र�. . .


भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्�. . .


आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने कोशी प्रदेशको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने तयारी थालेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनका लागि सबै तयारीहरू पूरा गर्ने र सबै तहका सरोकारवाला सक्रिय हुनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्रीको निर्देशन रहेको जनाए�. . .


कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् । मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्राल मार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । आफुले �. . .


धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । अख्ति. . .