देशको खबर

नेपालमा युवामाथि दमन बिरुद्ध संयुक्त राष्ट्रसंघको गम्भीर चासो व्यक्त

नेपालमा जेन-जेड समूहले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र प्रदर्शनकारीको मृत्युबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको हत्या र घाइते भएको घटनाबाट आफू स्तब्ध भएको जनाएको छ। विज्. . .


आन्दोलनरत जेनजी नेपालको यी ५ माग सार्वजनिक

आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ। आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिएका छन्। जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदह. . .


सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलायो

सरकारले सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्न�. . .


गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारम�. . .


सरकारको औचित्य सकियो, आन्दोलनको साथमा छु : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे । ‘सरकारले गरेको तपाईं हाम. . .


प्रश्न गर्ने पुस्तालाई बन्दुक होइन, उत्तर चाहिन्छ सरकार !

काठमाडौं । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश उम्लिएको छ र यो पटक देशको भविष्य निर्माण गर्ने युवापुस्ता, जेनेरेसन जेन्जीको. . .


’हरेक क्षेत्र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेन्’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वराष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्दा समस्या आउने गरेको औंल्याएका छन् । सोमबार सामाजिक सन्जालमा लेख्दै उनले जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त ग. . .


इटहरी उपमहानगरपालिकामा जेनजीले लगाए आगो

विराटनगर । जेनजी आन्दोलनमा उत्रिएका युवाले सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यालयमा आयो लगाइदिएका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार दिउँसो आगो लगाइदिएका हुन् । आन्दोलनका क्रममा कार्यालय परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्र�. . .


बालुवाटारमा सत्तारूढ दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो । बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने न�. . .


देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटे�. . .


मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमाथि लाठिचार्ज

विराटनगर। मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमा लाठीचार्ज भएको छ । प्रवेश निषेध गरेको क्षेत्र प्रवेश गरेका युवाहरुलाई प्रहरीले लाठिचार्ज गरेको त्यहा उपस्थित युवाले जानकारी दिए । कोशि प्रदेशको राजधानी विराटनगरमा पनि जेन–जीका पुस्ताले प्रदर्शनकारीहरू गरीरहेका छन् । साथै एक युवालाई लाठ. . .


पोखरामा दिउसो २ बजेदेखि निषेधाज्ञा जारी गरीएको छ ।

काठमान्डौ सहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शन भईरहेको छ । तर जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन् । पोखरा महानगरपालिकामा हुनसक्ने प�. . .