देशको खबर

लागूऔषधसहित एक जना पक्राउ

सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाहलाई ठूलो मात्रामा लागूपदार्थ गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसा�. . .


पशुपति क्षेत्रको ऐतिहासिक जोगाउन सरोकारवालालाई स्थानीयहरूको ध्यानाकर्षण

काठमाडौं । पशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन काठमाडौं महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघ�. . .


महिला अधिकारका लागि महिलाहरु नै लड्नुपर्छ : उपसभामुख

काठमाडौँं । उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरुमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् । २२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् । ‘हामी अधिकारको कुरा गछौँ, एकल . . .


टिपरले ठक्करबाट दमकमा एक महिलाको मृत्यु, एक घाइते

झापा । झापाको दमकमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन् । दमक नगरपालिका–३ स्थित संगम चोकमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई महिला जेठानी–देउरानीमध्ये ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो। प्रहरीका अनुसार, डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको �. . .


काठमाडौं अदालतबाट मुद्दाहरु शतप्रतिशत फैसला हुँदैन् तर प्रगति राम्रो छ’

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सो अवसरमा न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फछर्र्यौटमा अदालतको अवस्था जटिल रहेको प्रतिक्रिया दिएका छन् । शनिबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग अदालत संवाद कार्यक्रममा बोल्दै उनले काठमाडौंको तुलना काठमाडौंसँग मा�. . .


विद्युत नियमन आयोगले सार्वजनिक गर्यो वार्षिक योजना तथा कार्यक्रम

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर. . .


प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दु्रत विकास भइरहेको जानकारी दिए । ‘मन्�. . .


आदिकविको जन्मजयन्तीमा एभरेष्ट कलेजमा कविता प्रतियोगिता

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरमा रहेको एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन. . .


आदिकवि भानुभक्तको स्मरण गर्दै विराटनगरमा विविध कार्यक्रम

विराटनगर । आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विराटनगरमा रहेको भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको हो । आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा नि. . .


सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन  ः डा.महत       

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक�. . .


पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् । नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिप. . .


मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल, करिब साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उछाल आएको छ । आज(आइतबार) बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो । साताको पहिलो कारोबार दिन २९ अंकले बढेर २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ क�. . .