देशको खबर

नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु

काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/�. . .


सुनको मूल्यले तोड्यो नयाँ रेर्कड, तोलाकै २ लाख १० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको . . .


सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।   उनले सामाजिक सञ�. . .


एमालेको दोस्रो विधान महाधिवेशन आजबाट

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने यस महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । पार्टीको भावी दिशा र सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको यो महाधिवेशनको सम्पूर्ण. . .


सगरमाथा, अरनिको र बिकेभिएम फाईनलमा

एक्सपर्ट छैठौ विराटनगर बास्केटबल कपमा छात्र र छात्रा दुवै तर्फको फाइनल प्रतिस्पर्धा टुंगिएको छ। छात्र तर्फ उपाधि भिडन्तमा बीकेभीएम स्कुल र सगरमाथा स्कुल आमनेसामने हुने भएका छन्। पहिलो सेमिफाइनलमा बीकेभीएमले एभरेष्टलाई ७९–२१ ले हराउँदै फाइनलमा प्रवेश गर्‍यो भने दोस्रो सेमिफाइनलमा सगरमाथाले शिक. . .


झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ । बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएक. . .


महोत्तरीको एक विद्यालयको दिवाखाजामा छेपारो, ६० बालबालिका अस्पताल भर्ना

महोत्तरी । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयको दिवाखाजामा छेपारो परेपछि ६० जना बालबालिका जनकपुर प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम�. . .


मेटाले माग्यो सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।   मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुल�. . .


दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको आईएसपीलाई पत्र

काठमाडौं । देशभित्र सामाजिक सञ्जाललाई बन्द गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो । मन्त्रा�. . .


सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रति पत्रकार महासंघको गम्भिर असहमति

विराटनगर । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको छ । ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार �. . .


सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ ः अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन् । बिहीबार पदाधिकारी बैठकपश्चात उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कु�. . .


तयारी पोशाक संघको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे पुनः निर्वाचित भएका छन् । संघको हालै सम्पन्न निर्वाचनबाट पाण्डे दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । बिहीबार पदभार ग्रहण समारोहमा अध्यक्ष पाण्डेले संघको नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हु. . .