जनकपुर । अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ । बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ । एशोसिएसनले आज र भोली दुई दिन जनकपुरधाममा दिवस मनाउन ल�. . .
काठमाडौं । सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् । यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्�. . .
काठमाडौं । लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् । मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने. . .
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आई�. . .
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन् । उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिँदा एमाले अहिलेको संकटमा पुगेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र �. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारलाई राज्यको नीतिनिर्माण, सुशासन र विकासको मूल केन्द्रमा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले मानव अधिकारलाई हामी सबैको अपरिहार्य आधारको र�. . .
काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसके�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने आजको इलिमिनेटर खेलमा काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्न लागेका हुन् । काठमाडौंको कप्तानीमा करण केसी छन् भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल �. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन् । बुधबार ७७ औँ व�. . .
काठमाडौं । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्व. . .
सुनसरी । देवानगंज गाउँपालिकामा शिक्षक–शिक्षिकालाई लक्षित एकदिने प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न गरिएको छ। रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोग, फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा देवानगंज गाउँपालिकाको सहकार्यमा आयोजित तालिम सोमबार पालिका अध्यक्ष बेचन प्�. . .
मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलाम�. . .