देशको खबर

हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

काठमाडौं । किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् । पुरुष ५५–५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दामाथि राजेन्द�. . .


स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन् उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका . . .


चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे ंिसंहदरबारमा बस्दै छ । बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सब�. . .


आजको मौसम ः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार ,हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेक�. . .


अध्यक्ष ओलीले तिरे एमालेको लेबी

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेको हो । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प�. . .


उद्योग व्यवसाय सबलीकरणका लागि मधेश प्रदेश सरकारद्वारा उच्चस्तरिय समिति गठन

जनकपुर । मधेश प्रदेश सरकारले उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, कानुनी सुधार र समन्वयका लागि मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७९ को अनुसूची २ अनुसार प्रक्रिया अगाडि बढाउँदै गठन गरिएको समितिले मधेशक. . .


चिकित्सकहरुको कुरा नसुने २४ घण्टाभित्र स्वास्थ्य क्षेत्र बन्द गर्ने सरकारलाई अल्टिमेटम दिन्छौं : डा.ज्ञानेन्द्रमान सिंह कार्की

काठमाडौं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सकहरुलाई दुख दिने हो भने २४ घण्टाभित्र नेपालका सम्पूर्ण स्वास्थ्य क्षेत्र बन्द गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित चिकित्सकीय अभ्यास सम्बन्धि मुद्दामा उपभोक्ता अदालतले गरेको निर्णयको विषयमा छलफल कार्यक्रम�. . .


सवारी साधन बन्द गर्दा भनसुनका आधारमा चलाएको पाइए प्रजिअ सहितलाई कारबाही : गृहमन्त्री लेखक

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प�. . .


माधव नेपालविरुद्धको थुनछेक बहस सकियो

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बुधबार बयान सकेर थुनछेक बहस भएको हो । बहस सकिएसँगै आजै आदेश आउने छ । थ. . .


नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

कमलकुमार बस्नेत/रासस काठमाडौँ । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै हुनुहुन्छ, त्यसपछि उहाँको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आउनुभएका उहाँको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उहाँको तेस्रो भ�. . .


सरकारको एक वर्ष सन्तोषजनक : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मु�. . .


विराटनगरमा स्लो मोटरसाईकल रेस प्रतियोगिता, धनपालथानका निरज गच्छदार भए विजेता

विराटनगर बिस्तारै जाँदापनि गन्तव्यमा पुग्न सकिन्छ’ भन्ने सन्देश फैलाउने उद्देश्यसहित विराटनगरमा स्लो मोटरसाइकल रेस प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक सप्ताह–२०८२ को अवसरमा विराटनगर विमानस्थलको पार्किङ क्षेत्रभित्र आयोजित सो प्रतियोगितामा मो�. . .