देशको खबर

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसद�. . .


राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि �. . .


अख्तियारको अनुसन्धानमा रहेको पुल बगाएपछि…

सिरहा । सिरहाको गोलबजार नगरपालिका-८ मैनावती नदीमा निर्माण गरिएको बाँध असार २६ गतेको भेलले बगाएको छ । गत फागुन महिनामा बनेको बाँध पाँचौ महिनामै बगेको हो । बाँध बगाएपछि गोलबजार नगरपालिका वडा ४ चोहर्वा र वडा नम्बर ८ भाइजी टोलबीच आवागमन बन्द भएको छ । २०७५ सालमा गोलबजार नगरपालिकाले पुल निर्माण गरेको थियो . . .


एलपी ग्यासमा दुई थरी मूल्य कायम गर्ने तयारी

काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो । निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले दुई थरी मूूल्य गर्ने तयारी गरी कार्ययोजना बनाउन लागिएको जानक�. . .


‘उथलपुथल’ मै वित्यो प्रचण्ड सरकार

आकांक्षा धामी/नेपाल न्युज बैंक काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै भाषा सापटी लिएर भन्ने हो भने २०७९/८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ । २०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ । राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्�. . .


आधुनिक विश्वको बढ्दो प्रविधि सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधि क्षेत्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने भएका कारण आइसीटी क्षेत्रको विकासका लागि सरकारले नेपालको आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसीटीलाई समेत समावेश गरेको बताएकी छिन् । बिहीबार ललितपुरको पुल्चोक इन्जिनियरिङ कले. . .


प्रधानमन्त्री दाहाललाई मत नदिन कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विश्वासको मत लिँदैछन् । कांग्रेस प्रमुख सचे�. . .


झापा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु

झापा । झापाको गौरादह नगरपालिका-१ सितापुरीस्थित मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति लु.९ प.१२७१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार देश भारतका ४१ वर्षीय कमल ठाकुरको निम्स अस्पताल . . .


सीता दाहाल स्मृति दिवस : ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्री दाहालकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रममासीता दा�. . .


विश्व जनसंख्या दिवस : जनसंख्या बृद्धि नियन्त्रणमा राख्न मुख्य चुनौती

काठमाडौं । नेपालसहित विश्वभर आज(विहीबार) विश्व जनसंख्या दिवस मनाइँदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या पाँच अर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसंख्या दिवस मनाउन थालिएको हो । विश्व जनसंख्या दिवस मनाइरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौती बन्ने देखिएको छ । यद्यपि कुनै देशम�. . .


पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठकै घरमा बालश्रम शोषण

सिराहा । पूर्व कानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा आफ्नै घरमा बालश्रम शोषण गराईरहेको पाइएको छ । कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको ख�. . .


प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरु�. . .