सोनु साह, विराटनगर । विराटनगर महानगरपालिका ठूलोमिल–पुष्पलाल चोकसम्मको सडक मर्मत भएको दुई वर्ष नबित्दै पुनः उस्तै अवस्था भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उक्त सडक २०८१ सालको कात्तिक महिनामा मर्मत–सम्भार गरिएको थियो। तर, मर्मत भएको केही समयमै सडकमा पुनः खाल्डा पर्न थालेको हो । महानगरपालिकाले त. . .
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिका लागि मह�. . .
काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ । निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवा�. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन ग. . .
विराट स्पोर्ट्स जोनको आयोजनामा जारी 'इन्टर स्कुल सुपर ८ क्रिसाल टूर्नामेन्ट' रोमान्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी कुल ३२ उत्कृष्ट विद्यालयका टोलीहरूमध्ये २८ टोलीलाई पछि पार्दै चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि नजिक पुग्ने चार टोल�. . .
काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सातवटा शैक्षिक कीर्तिमान तथा चारवटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले अन्तराष्ट्रिय स्तरबाट हासिल गरेको उपाधि, ज्ञान, अनुभव र सीपलाई देश सेवामा प्रयोग गर्न स्वदेश आ�. . .
ईलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकता र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् �. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत दोस्रोदेखि सातौँ म्याचसम्मका प्रतिस्पर्धा सम्पन्न भएका छन्। लिग चरण अन्तर्गत छात्र तथा छात्रा दुवै विधामा सञ्चालित यी प्रतिस्पर्धामा विभिन्न विद्यालयका टोलीहरूले उत�. . .
विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड ‘हिकभिजन’ले कोशी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । मोरङको बिराटचोकमा रहेको होटल नेपलरिकामा साउन ३१ गते आयोजना हुने एक्सपोको तयारी पुरा भएको हो । हिकभिजनले हाल पर�. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । ओली आज इलाममै बस्ने कार्यक्. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरको जन्मसँगै देशमा औद्योगिक लहर ल्याउने विराटनगर जुट मिल्सको अवस्था अत्यन्तै कमजोर छ । राणाकालिन उद्योगले देशको आर्थिक मात्रै नभई राजनीतिक चेतना विस्तारको समेत प्रसार गर्ने गर्दछ । जुद्धसम्मसेरले १९९३ सालमा स्थापना गरेयता यो उद्योगको इतिहास आर्थिक, सामाजिक र . . .
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका सडकमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरीका अनुसार इला. . .