देशको खबर

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने�. . .


विराटनगरमै उत्कृष्ट नतिजासहित संकल्प क्लासेसको मेडिकल–इन्जिनियरिङ तयारी कक्षा भोलिदेखि सञ्चालन हुँदै

विराटनगर । मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीका लागि अब काठमाडौँ धाउनुपर्ने बाध्यता हट्दै गएको छ। विराटनगर–१० निलसदनस्थित ‘संकल्प क्लासेस’ ले उत्कृष्ट नतिजासहित आफूलाई पूर्वी नेपालको भरपर्दो तयारी केन्द्रका रूपमा स्थापित गर्दै गएको दाबी गरेको छ। संकल्प क्लासेसले मेडिकल, नर्सिङ, पार�. . .


जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण, अनिल साहलाई ‘गोल्डेन अवार्ड’

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई पुरस्कृत गरेको छ । वार्षिक पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सुन, चाँदीका मेडल र प्रशंसापत्रसहित पुरस्कृत गरेकाे हाे । यस . . .


रानी नाकाबाट परिचयपत्र देखाएपछि मात्रै प्रवेश, रोहिंग्यामाथि निगरानी

सोनु साह विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएपछि मोरङका सीमावर्ती नाकाहरूमा आवतजावत गर्ने नागरिकलाई नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाउन अनिवार्य गरिएको छ । विशेषगरी विराटनगरको रानी नाकासहित मोरङ जिल्लाका अन्य सीमानाकामा सुरक्षा निगरानी कडा पारिएको हो । सुरक्षाकर्. . .


विराटनगर दक्षिणमा जग्गामा खिचलो झिक्ने समूहबाट हैरान छन् सर्वसाधारण

विराटनगर । विराटनगरको दक्षिणवर्ती क्षेत्रमा व्यक्तिको जग्गा हत्याउन एउटा समूहले मालपोतसँग सेटिङ गरेरै सर्वसाधारणलाई दुःख दिने गरेको खुलेको छ । विराटनगर–१४ छाला फ्याक्ट्रीको जग्गामा खेलोमेलो गर्ने समूहले विराटनगर–१७ मा समेत उस्तै प्रकृतिको काम गरेको फेला परेको हो । विराटनगर–१४ स्थित छाला फ्याक्. . .


क्यान विरुद्ध मिडियाबाजी भईरहेको छ ; हिसाबकिताव पारदर्शी छ : पारस खड्का

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने निर्णयसँगै क्यानभित्रको विवाद उत्कर्षमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (र. . .


आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) लग�. . .


अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले न्यायलाई हाँसोको विषय नबनाउन आग्रह गरेका छन्। रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन् । प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पण�. . .


लागू औषध ब्राउन सुगरसहित झापा र मोरङबाट ५ जना पक्राउ

विराटनगर । झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–८ स्थितबाट ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर नगरपालिका–१० का पवन खड्का र भद्रपुर नगरपालिका–८ का रुमिलुङ रा. . .


कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् । स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । उ. . .


दुवै मृगौला फेल छोराको उपचारका लागि सहयोग माग्दै बुबा, खाना जुटाउन समेत कठिनाइ

विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ रामगञ्ज बेलहिया निवासी दिनेश कामत यतिबेला आफ्ना छोरा राहुल कामतको जीवन बचाउन सहयोगको याचना गर्दै विभिन्न ठाउँ धाइरहेका छन्। विगत दुई वर्षदेखि राहुल मृगौला रोगबाट पीडित रहेका छन् भने हाल उनका दुवै मृगौला फेल भइसकेको परिवारले जनाएको छ। राहुलको उपचार हा�. . .


विराटनगरमा क्यानको वार्षिक साधारणसभा सुरु, क्रिकेटलाई साथ दिने कोशी सरकारको घोषणा

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आइतबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित होटल स्वागतमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नेपालको क्रिकेट विकास र प्रवद्र्ध�. . .