देशको खबर

समाचार टिप्पणीः रास्वपाको ‘नेपाली क्रिकेट टिम’ को सन्देश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन खेलाडिको जर्सी लाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधि सभामा पुगेका थिए । उनीहरुको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो । जननिर्वाचित प्रतिनिधिहरुको यस्तो नवीन सोचमा आधारित प्रयोगले समाजका विभिन्न विधाहरु�. . .


रकम ठगी वा असुली कार्यमा संलग्न आठ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधव नारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो । विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्र. . .


कांग्रेसले उत्ताउलोपन देखायो : सांसद योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको सुनाए । ‘कांग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुन खालको उत्ताउलो परिस्थि. . .


कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न सांसद सुवालको माग

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुस. . .


जर्सी लगाएका सांसद झाले भने, ‘सच्चा देश क्रिकेट टोलीमा मात्रै छ’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन् । उनले सदनमा एकले अर्कालाई सिद्ध्याउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक . . .


पर्वतारोही निर्मल पूर्जालाई नेपाल आउन रोक लगाउन सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले �. . .


मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार. . .


अमेरिकामा रहेको नेपाली क्रिकेट टिमलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सद�. . .


‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले दिए निवेदन

बैतडी । ‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । माल थरकै कारण महिला/पुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उहाँहरूको भनाइ छ । डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको �. . .


यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने

काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पू. . .


राष्ट्रिय सभामा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक मंगलबार पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । २०६४ �. . .


साउदी रियाल देखाउँदै, ठगी गर्दै

काठमाडौं । साउदी मुद्रा रियाल देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली-१२ का ३५ वर्षीय दीपक तामाङ, ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६ वर्षका नीरबहादुर तामाङ छन् । पछिल्लो पटकको ठगी घटनाको सूचना प्रहरीकहाँ पुगेपछि उनीहर�. . .