काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणको माध्यमबाट मात्र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । आज विश्व दूरसञ्चार तथा सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकार डिजिटल पूर्वाधारको विकासमा लागेको भन्दै त्यसको लागि सञ्चार मन्त्रालयले आवश्यक नीति कानून र �. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । संसद सचिवालयले निर्धारित समयमा वैठक सुरु हुननसकेपछि सूचना टाँसेर सारिएको जनाएको छ । बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको बैठक दलह�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ । कांग्रेस प्रमुख सच. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी भारतसँग सम्झौता गरिसकिएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न सल्लाह दिएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२औं वार्षिक साधारणसभालाई सम्�. . .
जनकपुर । भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् । भारतको बिहार राज्यको मधुबनी जिल्लाको सं�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ( जेठ ७ गते) मा विश्वासको मत लिने तयारी गरेका छन्। जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्�. . .
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको सूर्योदय–१४ का ३८ वर्षीय सूर्यबहादुर समाल मगर छन् । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा ए�. . .
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ सुरु भएलगत्तै बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो . . .
काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराएका हुन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले गत बैशाख २९ गतेदेखि अनसन सुरु गरेका थिए । उनले सबै नेपा�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकार�. . .
काठमाडौं । नेपाल बार एशोसिएसनले १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो जेठ ४, ५ र ६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त सम्मेलन आयोजना हुन गइरहेको जानकारी गराइएको हो । ‘सक्षम कानून व्यवसायी, मर्यादित बार : न्यायपालि. . .
काठमाडौं । प्रमुख प्रतिपक्षको माग अनुसार कसैको नामै तोकेर नभई बिषयमात्र उल्लेख गरेर संसदीय छानबिन समिति गठन गर्ने तयारी भैसकेको थाहा भएको छ । आज बिहान शीर्ष नेतृत्व तहमा भएका छलफलहरुपछि यस्तो तयारी भएको बुझिएको छ । सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उ. . .