देशको खबर

कांग्रेसले नीति तथा कार्यक्रम पारित गर्न दिने तर आफ्ना मागबाट पछि नहट्ने

काठमाडौं । नेपाली कांग्रेसले आज संघीय संसदको संयुक्त बैठक भने सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, त्यसपछिका राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक भने बटमलाइन बनाएको गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति सरकारले तत्काल गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ । मंगलबार सिंहदरबारमा बस. . .


यसरी चल्ने छ आजको संयुक्त सदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ । सभामुख देवराज घिमिरेले १२ः३०. . .


नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पारित

काठमाडौं । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन् । उनले भनिन्,. . .


गणतन्त्र दिवस मैलिक रुपमा मनाउने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तवरले मनाउने तयारी गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक �. . .


कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल : नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद्को बैठकमा अवरोध नपु¥याउन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहा�. . .


काठमाडौंमा विद्यार्थी महोत्सव आजदेखि

काठमाडौं । काठमाडौंमा आजदेखि विद्यार्थी महोत्सव हुँदैछ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै विद्यार्थी महोत्सवको आयोजना गरेको हो । विद्यार्थी आन्दोलनको छवि सुधार गर्ने र नयाँ दिशा दिने उद्देश्यले महोत्सवमार्फत् बहस गर्ने �. . .


मन्त्रिपरिषद् विस्तार, प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त

काठमाडौं । पार्टी फुटेपछि उपेन्द्र यादवले सरकार छाडेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले जसपा नेपालबाट विभाजित नयाँ दल जसपाका दुई नेतालाई सोमबार साँझ मन्त्री नियुक्त गरेका हुन् । प्रदीप यादव मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्�. . .


जेठ १ गते नीति तथा कार्यक्रम : अप्ठेरोमा सरकार, धर्म संकटमा प्रतिपक्ष

काठमाडौं । जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसद सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छान. . .


प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । उनी निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका छन् । इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्. . .


यसपाली नीति एकातिर बजेट अर्कोतिर हुँदैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अति आवश्यक वस्तुहरुको मूल्य न्यूनीकरणमा मन्त्रालय सजक रहेको बताएका छन् । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले चाडपर्व लक्षित गरेर सामानहरु अभाव हुने गरेको गुनासो रहेको भन्दै अभाव हटाउन र सहजता गर्. . .


समाचार टिप्पणीः किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठ�. . .


स्थानीय तह जिम्मेवार नभएसम्म संघीयताको औचित्य रहँदैन : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय सरकारहरूबाट जिम्मेवार ढंगले नागरिकमैत्री कार्यसम्पादन भए मात्रै संघीयताको औचित्य स्थापित हुने बताएका छन् । सोमबार दिउँसो खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सव कार्यक्रमका सहभागी बनेका प्रधानमन्त्री दाहालले स्थानीय सरकार जिम्मेवार भएर नागरिकल�. . .