देशको खबर

नयाँ समीकरणबाट बनेको सरकारले केही गर्न सक्दैन् : सांसद पन्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले राष्ट्रिय सभा अध्यक्षमा नयाँ सत्ता समीकरणको सरकारले महिलालाई अगाडि सारेको भए कांग्रेसले उम्मेदवार नउठाउने बताएकी छन् । उनले सभाको अभिभावक (अध्यक्ष) आफूहरुले महिला नै खोजेको उल्लेख गर्दै राजनीतिक दलले महिलालाई पहिलो भन्दा दोस्रो दर्जामा थन्क्याउने प्रव�. . .


राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका सांसद हुन् । सभामा ५६ सांसद उपस्थित थिए �. . .


युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा उनले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको भन्दै राष्ट. . .


इलाम २ उपनिर्वाचन : अन्य दलहरु ताते, कांग्रेस सुस्त

काठमाडौं । राजनीतिक दलहरुले आउँदो बैशाख १५ गतेका लागि निर्धारण भएको इलाम २ को उपनिर्वाचन केन्द्रित गतिविधिलाई तिब्रता दिएका छन् । नयाँ सत्ता समीकरणपछि नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाइसकेको छ । एमालेले एमालेले बनाएको उम्मेदवार छनोट समितिले आकांक्षीलाई आइतबार साँझसम्मको समयसीमा दिए. . .


समलिंगी विवाह दर्ता गर्ने सरकारी कर्मचारीलाई सरुवाको धम्की !

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो। सर्वोच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पह�. . .


मिटरब्याजपीडित भन्छन्, ‘सरकारले न्यायको आशामात्रै दियो, हामीसँग त घर जाने पैसा पनि छैन’

काठमाडौं । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौं आइपुगेका थिए । १८ जना मिटरब्याजपीडित गरिब किसानहरू उनको साथ खडा थिए । त्यसयता उनी कहिले माइतीघरको चिसो भुइँमा धर्ना बस्छन्, कहिले हजारौ�. . .


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थित�. . .


सरकारसँग सहमतिपछि मिटरव्याजपीडितको आन्दोलन आजदेखि स्थगित

काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सह. . .


राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

काठमाडौँ । संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो । मंगलबार बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठकमा अ. . .


राप्रपाले सदनमा विपक्षमा मतदान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दबाब दिन तय गरेको प्रदर्शनको पूर्वघोषित मिति डेढ साता पछाडि सारेको छ । पार्टीले चैत २७ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकका निर्णय सार्वजनि�. . .


तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी,गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदु�. . .


रास्वपाले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम-२ मा हुने उपनिर्वाचनमा भाग लिने निणर्य गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर,बझाङमा भने भाग नलिने निणर्य गरेको प्रवक्ता मुकुल ढकालले बताए । उनले भने,‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङम. . .