देशको खबर

त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र घरेलु टोली हङकङबीच खेल हुने

काठमाडौं । हङकङ,पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी–२० विश्वकप क्र�. . .


व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन्। शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे । ‘अहिले महिलाहरु मन्�. . .


‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत . . .


गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीवीच यसबारेमा छलफल भएको हो । करिब दुइ घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन. . .


२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो

काठमाडौं । आउँदो वैशाख १५ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन हुने निश्चित भएपनि स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग�. . .


विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले सं�. . .


वैदेशिक रोजगारमा यौनिक अल्पसंख्यकलाई अनेकौं पीडा

काठमाडौं । अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रोलिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनुप¥यो आज भन्दा १६ वर्ष अगाडी। कामको सिलसिलामा उनी खाडी मुलुक �. . .


विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्नस्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दामाथीशिवपुरी राष्ट्रियनिकुन्जजंगलमा सोहीनगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मालामाबिहीबार मृतअवस्थामा फेला परेकी छिन् । धनकुटा, महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस�. . .


मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान, होस गर्नु !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पा�. . .


सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८०विशेष समारोहमा सहभागी भएका छन् । शुक्रबार नेपाली सेनासैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परम�. . .


अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीतिघाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छिन् । प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रि टोलीबाट खेलिरहेकी अ. . .


श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उनको मृत्य�. . .