रास्वपामा हलचल : केन्द्रीय समितिको बैठक आह्वान

<span class='c1'>रास्वपामा हलचल : केन्द्रीय</span> <span class='c2'>समितिको बैठक आह्वान</span>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

महामन्त्री डा. मुकुल ढकालले बुधबार बुझाएको प्रतिवेदनमाथि छ्लफल गर्न रास्वपाले यही असार १९ गते बुधबार बैठक बोलाएको हो।

बुधबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बस्ने बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनका साथै विविध विषयमा छलफल हुनेछ।

यसै विषयमा छलफलका लागि रास्वपाले बिहीबार बिहान पनि बैठक बोलाएको थियो। महामन्त्री ढकालले प्रतिवेदन बुझाएपछि र त्यसअघि नै आएका समाचारहरूले पार्टीभित्र र बाहिर हलचल मच्चिएको छ।

सोही प्रतिवेदन र त्यसलाई गरिएको सार्वजनिकका विषयलाई लिएर ढकाललाई पार्टीले कारबाही गर्ने तयारी गरेकोसम्मका कुराहरू उठेका थिए। यता, सोही विषयले सत्ता गठबन्धनमा समेत हलचल मच्चिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्