देशको खबर

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर�. . .


दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि

सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।  मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो । मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ । यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।. . .


सर्लाहीमा सल्बलाउन थाले सर्प

सर्लाही । मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ । बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आउनुभएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई शुक्रबार उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थ. . .


कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न ऐन ल्याइँदै

काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न छिट्टै ऐन ल्याउन लागेको छ । नेपाल बीउ व्यवसायी सङ्घको २४औँ साधरणसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सरकारले कृषि क्षेत्रमा क्रियाशील कृषकलाई लाभान्वित हुने गरी ल्याउन लागेको ऐनमा उनीहरूलाई उपलब्ध गराउने अनुदान, कृषि�. . .


सबै सांसद र प्रदेशसभा सदस्यलाई रामचन्द्र पौडेलको पत्र

काठमाडौँ । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्. . .


मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शुक्करबार म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर बाँडफाँट गरिएको हो । सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ता�. . .


नेपालका १० चिया उत्पादक कम्पनी पुरस्कृत

कीर्तिपुर । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड�. . .


युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्क�. . .


विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन सुरु

विराटनगर । विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि सुरु भएको छ । सोही अवसरमा संघको ३१ औं कार्यकारिणी समितिले नवनिर्वाचित ३२औं कार्यकारिणी समितिलाई पद हस्तान्तरण गरेको हो । संघका बहालवाला अध्यक्ष डा लोचन कार्कीले नवनिर्वाचित अध्यक्ष डा अनिल विक्रम कार्कीलाई अध्यक्षको. . .


सहिद स्मारक ए–डिभिजन लिग आजदेखि सुरु हुँदै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बेलुका साढे ५ बजे सुरु बजे हुनेछ। दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा �. . .


छक्का पञ्जा ४ र छड्के २ आजदेखि एकसाथ प्रदर्शनमा

काठमाडौँ । आजदेखि हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका हुन् । सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् । छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, �. . .


स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रि�. . .