देशको खबर

आज प्रतिनिधिसभा बैठक आज बस्दै, के के छन् ? कार्यसूचीमा :

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रक�. . .


भत्ता असुलीको आरोपमा अभिषेक गिरी पक्राउ, मोरङ कारागारभित्र दुई पक्षबीच तनाव

मोरङ कारागारका कैदीबन्दीहरूले पाउने भत्ता तथा अन्य रकम अवैध रूपमा असुली गरेको गम्भीर आरोपमा प्रहरीले शनिबार बिहान विराटनगरका विवादास्पद छवि भएका नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पक्राउ गरेको छ। गिरी पक्राउ परेपछि मोरङ कारागारभित्र कैदीबन्दीहरूबीच तीव्र विवाद र तनाव उत्पन्न भएको छ। . . .


सुन्दरहरैँचामा तीन दिने क्यान्सर स्क्रीनिङ शिविर सम्पन्न, चार सयभन्दा बढी महिला लाभान्वित

मोरङको सुन्दरहरैँचा नगरपालिकामा महिलाहरूमा देखिने पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण तथा पहिचानका लागि सञ्चालित तीन दिने विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिका–२, मिर्गौलिया तथा वडा नं. १२, इन्द्रपुरमा गत असार ८, ९ र १० गतेसम्म सञ्चालन गरिएको उक्त शिविर सफलतापूर�. . .


नेपाली कांग्रेसका नेता अभिषेक गिरी विराटनगरबाट पक्राउ

 विराटनगर, असार १३ गते। नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई प्रहरीले आज बिहान विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार बिहान विराटनगर महानगरपालिका–१० मा रहेको गिरीको घरमा खानतलासी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको. . .


बिराट मेडिकल कलेजमा नेपालकै पहिलो Irradiated Blood सेवा सुरु

विराटनगर। नेपालमै पहिलो पटक निजी हस्पिटलमा Irradiated (इरेडिएटेड) blood अर्थात बिकिरणीत रगत उपलब्ध गराउने सेवा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलमा सुरु भएको छ । रेडिएशन प्रविधि प्रयोग गरेर रगतमा भएका हानिकारक Donor T lymphocyte लाई नष्ट गरी तयार गरिएको यो विशेष रगतले क्यान्सरका बिरामी, प्रत्यारोपण आवश्यक परेका तथा गरेका ब. . .


विराटनगरमा मुहर्रम पर्वका क्रममा बोकिएको नक्कली हतियार प्रहरी नियन्त्रणमा

विराटनगर, असार १२ गते। मोरङको विराटनगर महानगरपालिकामा मुहर्रम पर्व मनाउने क्रममा बोकिएको एक थान नक्कली हतियार प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आज असार १२ गते साँझ अन्दाजी १८:४५ बजेको समयमा विराटनगर महानगरपालिका वडा नं. १३ सोमबारे स्थितमा मुस्लिम समुदायहरूले मुह�. . .


विराटनगरमा टीभीएसको ‘अपग्रेड हान्नेलाई अचम्मैको डिल’ योजना

विराटनगर। विराटनगरका लागि टीभीएसको आधिकारिक विक्रेता पार्श्वनाथ डेभzलपर्स प्रा.लि. ले ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ नामक सातदिने विशेष एक्सचेन्ज अभियान सञ्चालन गरेको छ। विराटनगर–५, पञ्जाबी पेट्रोल पम्प पश्चिम, मुनालपथस्थित शोरुममा असार १० गतेदेखि असार १६ गतेसम्म सञ्चालन हुने यस विशे. . .


फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार �. . .


सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ ।नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते)नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसी�. . .


१ सय करोडको लगानीमा विराटनगर इन्टरनेशनल कलेजको भवन बन्दै

विराटनगर । विराटनगरमा रहेको विराटनगर इन्टरनेशनल कलेज (बिआइसी) ले १ सय करोड अर्थात १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी २ वटा शैक्षिक विषय संचालनमा ल्याउने भएको छ । स्थापनाको १०औं वर्ष पूरा गरेको अवसरमा कलेजले शुक्रबार विराटनगरको विग होटलमा पत्रकार सम्मेलन गरी नयाँ भौति�. . .


२३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

काठमाडौं । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ । कृषि विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत�. . .


छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारमा मनिष झा, रञ्जु दर. . .