देशको खबर

कोलकाताबाट छुटेको कार्गोरेल मंगलबारसम्ममा विराटनगर आईसिपी आइपुग्ने

विराटनगर । एकिकृत जाँचचौकी (आइसिपी) विराटनगरस्थित नेपाल कष्टम यार्डसम्म तेस्रो मुलुकबाट आयात भएको मालवस्तु लिएर कार्गो रेल छुटेको छ । शुक्रबार कोलाकता बन्दरगाहबाट विराटनगरका लागि कार्गो रेल छुटेपछि हेन्डलिंकलगायतको तयारी समेत यहाँ भइरहेको छ । रेल मालवस्तु बोकेर मंगलबार दिउँसो आइपुग्नेछ । कार्गो. . .


विराटनगरमा भोलि सोमबार एमआरआर भजन हुने

विराटनगर । पछिल्लो समय देशका विभिन्न सहरमा लोकप्रिय बन्दै गएको एमआरआर भजन अब विराटनगरमा पनि सुरु हुने भएको छ। आयोजक समितिका अनुसार विराटनगर महानगरपालिका–१९ स्थित घिनाहा घाटमा आगामी श्रावण ४ गते सोमबार साँझ ६ बजेदेखि ६ः३० बजेसम्म सिंघिया खोलामा गरिने आरतीसँगै एमआरआर भजन कार्यक्रमको औपचारिक शुभारम�. . .


कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्त�. . .


एभरेष्ट कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था एभरेष्ट कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि एक समारोहका बीच 'कक्षा ११ स्वागत कार्यक्रम' सम्पन्न गरेको छ। नवआगन्तुक विद्यार्थीहरूलाई एभरेष्ट परिवारमा भित्र्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भव्�. . .


अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्. . .


मेस्सीलाइ रोक्न ‘म्यान मार्किङ’ नगर्ने स्पेनको रणनीति

काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् । आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनम�. . .


नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझा�. . .


परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे. . .


श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए। संयोजक प्रचण्ड ज�. . .


जापानबाट शाहीको व्यंग्यात्मक स्टाटस : जापानको रक्सी पनि कडा रहेछ

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जापान भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। शाहीले सामाजिक सञ्जालमार्फत जापानको रक्सी पनि कडा रहेछ भन्दै व्यंग्यात्मक शैलीमा लेखेका छन्। उनले वर्षौँदेखि लुकाउन खोजिएका सत्य. . .


झापामा उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’

दमक । झापामा लगातार वर्षा र सम्भावित बाढी–पहिरोबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको छ । झापा बाढीको उच्च जोखिम भएको जिल्ला हो । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस�. . .


बाढीले बगाउँदा खोटाङमा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राईलाई घर नजिकै छाङ्गे खोलामा मृत अवस्थामा भेटिएको �. . .