समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको थियो भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको थियो । आज युर. . .


पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्�. . .


नक्कली शरणार्थी प्रकरणमा ७ जनाको थुना आदेश सदर

काठमाडौं । निलम्बित सांसद, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार केहीलाई थुन. . .


आइपीएलमा हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको फाफ डुप्लेसिसको कप्तानीमा रहेको आरसीबी २० ओभरमा सात वि. . .


कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ । देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुदैछन् । यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३. . .


सिजनमा भीड हुन्छन् विराटनगरका पार्टी प्यालेस, सञ्चालक भने सन्तुष्ट देखिदैनन्

इन्दु साह विराटनगर । विवाह, व्रतबन्ध, पास्नी, राजनीतिक दल र संघसंस्थाका कार्यक्रम र अन्य विभिन्न जमघटले विराटनगरका पार्टी प्यालेस सधैं–सधैं चहलपहलमा हुन्छन् । महानगरापलिका क्षेत्रमा १८ वटा पार्टी प्यालेसलाई दिनदिनै कुनै न कुनै कार्यक्रमको व्यवस्थापनको जोहो हुन्छ । झट्ट हेर्दा सधैं जमघटमा रहेका पा. . .


इन्टरनेट सेवा मर्मत शुल्कमा रोयल्टी नलाग्ने आइस्पान दाबी

काठमाडौं । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क (आरटीडीएफ) नलाग्ने नेपालको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले दाबी गरेको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले इन्टरनेट सेवा शुल्कमा दूरसञ्चार नियमावली २०५४ को दफा २६ मा इन्टरनेट सेवा शुल्कमा दूरसंचार नि�. . .


‘सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’

काठमाडौं । वचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाटसमस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निणर्य गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त. . .


स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ५५ हजार ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .


भारतको पटना होटलमा आगलागीमा ६ जनाको मृ*त्यु

काठमाडौं । भारत पटनाको एक रेलवे स्टेशन नजिकै रहेको होटलमा आज बिहान भएको भीषण आगलागीमा परी तीन महिलासहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पटना रेलवे जंक्शन नजिकैको होटेलमा बिहान ११ बजेतिर आगलागी भएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए । अहिले उद्धार कार्य सकिएको पटनाका एसपी चन्द्रप्रकाशले �. . .


कोशी प्रदेश : संसदमा पारित संकल्प प्रस्तावको जानकारी प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई जानकारी

विराटनगर । फागुन २१ गते संघमा नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार ढाल्ने प्रयत्न चलिरहेको छ । यहि क्रममा २६ चैतमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएर ७ बैशाखामा संसदबाट संकल्प प्रस्ताव �. . .


‘हात्तीको भाइरल भिडियो ‘फेक’ हो, कागजी प्रक्रिया जारी छ’

काठमाडौं । नेपालको दुई दिने राजकिय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ । बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिए�. . .