काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्री भएको एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यविवरण सार्वजनिक गरेका हुन् । मन्त्री भण्डारीले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न १८३ वटा प्रस�. . .
काठमाडौं । आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान)मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तोकेको २५ सदस्यीय कोटामा सेक्युरिटी म्यानेजर र अफिसियल डाक्टर नराखी आफू अमेरिका उडेका अध्यक्ष चन्दले सामाजिक सञ्जा�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा भारतबाट ल्याएको अस्व्स्थयकर माछा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । सीमामा सशस्त्र प्रहरीको सेटिङमा भित्रने गरेको माछा बजारमा महानगरपालिकाको न्यून अनुगमनका कारण खुल्ला रुपमा बिक्री हुने गरेको गुनासो गरिएको हो । माछा व्यापारी मालबाबु सहनी�. . .
विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा कोशी प्रदेश टेबल टेनिस टीम २ रजत र २ काँस्यसहित टीम उप-विजेता बन्न सफल भएको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेश क्रमशः प्रथम र तृतीय हुन् सफल भए । ब्वाइज सिङ्गल्सतर्फ फाइनलमा बागमती प्रदेशका जयस्नु महर्जन�. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ । बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । जबकी बजारमा बढोत्तरीको क्रमले निरन्तरता पाउँदा बुधबार सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा �. . .
काठमाडौं । यही जेठ ३२ र असार १ गते सञ्चालन हुने नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो । नेपालको पर्यटन अ�. . .
तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्त. . .
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाए । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर. . .
काठमाडौं । सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अन्धाधुन्ध तवरले भएका विनाश नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै सांसद रामकृष�. . .
काठमाडौं । लघुवित्त तथा वित्तिय शोषणविरुद्ध संघर्ष समिति नेपालले आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए असार १६ गते देशव्यापी मसाल जुलुससंगै आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले आगामी असार १५ गतेसम्म मागहरु बेवास्ता गरिए असार १६ गतेदेखि. . .
विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष कार्यालय समयमा नभेटिने गरेको जनगुनासो विगत लामो समयदेखी थियो । सेवाग्राहीहरु वडामा काम लिएर पुग्यो भने कहिल्यै नभेटिने गरेको उनीहरुले आवर विराटनगरलाई समेत बताईरहेका हुन्थे । कहिले कार्यालय नै बन्द गरेर घुम्न जाने त वडा कार्यालयबाट चुस्त र �. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्य. . .