काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ । कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थ�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले पञ्जाव किंग्सलाई २८ रनले पराजित गर्दै आफूलाई तालिकाको तेस्रो स्थानमा उकालेको छ । चेन्नईले ११ खेलबाट १२ अंक बनाउँदा पराजित भएको पञ्जाव भने ११ खेलबाट ८ अंकका साथ तालिकाको आठौं स्थानमा छ । पहिले ब्याटिङ गरेको . . .
सुजता लिम्बू विराटनगर । धेरैले लिम्बूनीहरुलाई छुच्ची स्वभावका हुन्छन् भन्ने धारणा बनाएको हुन्छ । समान्य साथीभाईसँगको गफगाफमा ‘लिम्बूनीहरुसँग त सकिदैन है’ भन्दै व्यंंग्य गर्ने गरेको पनि पाइन्छ् । तर, लेखक, कवि उपेन्द्र सुब्बाद्धारा लिखित एवम् निर्देशनमा रहेको चलचित्र ‘मनसरा’मा लिम्बूनीको स्वभाव�. . .
काठमाडौं । फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । छनोट मे १३ तारिखदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए । छनोटमा �. . .
काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयले जनस्तरसम्म चर्चा पाइरहेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपछि विशेषगरी ‘चुच्चे नक्सा’को विषय धेरैको चासोमा छ । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुईवटा समूहमा बाँडिएको छ । भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् । आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए । उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्. . .
काठमाडौं । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश यातायात कार्यालयको डिजिटलाइजेसनका लागि काम अघि बढाइरहेको बताएका छन् । आइतबार ‘दुर्घटना न्यूनीकरण सवारी नियम र यात्रुप्रति हाम्रो दायित्व’ विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले एक �. . .
काठमाडौं । आइतबार दिउँसो काठमाडौं उत्रिएकी जापानकी विदेशमन्त्री खामीखावा योकोले भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी उनले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठस. . .
काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किबेच भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले . . .
विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्य समितिले २ दिने “नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धी आधारभुत प्रशिक्षक÷प्रशिक्षण तालिम“ सम्पन्न गरेको छ । विराटनगरको होटल मनास्लु ईनमा बैसाख २१ र २२ गते २ दिने तालिम सम्पन्न भएको हो । तालिममा ३७ जना सहभागी रहेका थिए । जिल्ला कार्यसमितिले १ महि�. . .