समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ । बि�. . .


विपन्न र असहाय बिरामीका लागि १० बेड छुट्याउन विराटनगर महानगरको निर्देशन

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कु�. . .


एक महिनामा एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेको छ । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको स�. . .


‘बोक्सीको घर’ सुपरहिट हुँदा सपना जस्तै लागिरहेको छ : केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बक्सअफिसमा फ्लप साबित भयो । २०७५ वैशाख १४ मा रिलिज यो फिल्मलाई बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप पनि लाग्यो । विशाल भण्डारीको डेब्यू निर्देशन रहेको फिल्ममा केकी सहायक निर्मात्री छिन् । पहिलो फिल्म �. . .


पूर्वराजा ज्ञानेन्द्र र कोमलले मनाए वैवाहिक वर्षगाँठ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहले विवाहको ५५ औँ वर्षगाँठ मनाएका छन् । विहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उनीहरुले बर्षगाँठ मनाएका हुन् । ज्ञानेन्द्र र कोमलबिच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । वर्षगाँठको अवसरमा पूर्वराजा पतिपत्नीले एकआपसमा केक खुवाएर खुशी साटासाट गरे । नेपाली �. . .


राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । हैदरावादले बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १ रनले पराजित गरेको हो । हैदरावादले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले निर्धारित �. . .


संसद्को बजेट अधिवेशन वैशाख २८ गते

काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । सरकारले संसद्क�. . .


सामाजिक संजालमा भाइरल ‘भेलु बाजे’को निधन

काठमाडौं । ‘भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ । शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहेका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन�. . .


इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङले जितेपछि अझै पहिचानको बहस

सुजता लिम्बू विराटनगर  । इलाम निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचन भर्खरै सम्पन्न भएको छ । तर, पनि निर्वाचनको ‘ह्याङ ओभार’ भने अझै बाँकी छ । किनभने इलाम–२ मा संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र मात्रै नभएर पछिल्लो समय पहिचानको आन्दोलनसँग ‘कनेक्सन’ भएकाले त्यस क्षेत्र सब. . .


अवसर खोज्दै विराटनगर पढ्न आउनेहरु, दिक्क भएर छोड्छन्

इन्दु साह विराटनगर । विराटनगर देशको दोस्रो ठुलोे सहर भनेर नेपालभरीका नागरीकले चिन्ने गरेका छन् । ठुलो सहरमा राम्रो सेवा सुविधा हुन्छ भन्ने मान्यता उनीहरुमा रहन्छ । औद्योगिक क्षेत्र, कोशी प्रदेशको राजधानी, शिक्षा र स्वास्थ्यको हव बनेको विराटनगर बाहिरबाट आउनेहरुका लागि सोचेजस्तो भने छैन। धरै कलकारख�. . .


विराटनगरको सेन्ट जोसेफलाई ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’

विराटनगर । विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदान बापत उक्त अवार्ड पाएको हो । प्रविधिको क्षेत्रमा हासिल उपलब्धिहरूलाई मा�. . .


सुकुम्बासीका पक्षमा ओली, डोजर आतंक बन्द गर्न आग्रह

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन् । उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए । बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभिय�. . .