समाचार

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

हेलसिङ्की । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सरकारले सन् २�. . .


काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । �. . .


साइत छोप्न घरको मूलद्वारमा पहिलो टिका, हराउँदै गएको परम्परा

इन्दु साह विराटनगर । विजय दशमीको दिन साइतको पहिलो टिका प्रायले घरको मूलढोकामा लगाउने चलन छ । पहिले यसलाई राजा मानेर टिका लगाउने चलन थियो । भन्दा राजालाई लगाएको भनिएपनि खासमा यो कुलदेवता र पितृदेवलाई स्मरण गर्दै लगाउने चलन चलाइएको थियो । पछि राजा महाराजाहरुको हुकुमीशैली फरमान भएपछि दशैंमा समेत नागरि�. . .


सौतेनी भाइ भारतीय रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टाटाले लिनुभएको छ । रतनले परि�. . .


प्रतिकूलताबीच उत्साह : दसैँको महत्वपूर्ण सन्देश

धर्मेन्द्र झा/रासस काठमाडौँ । बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन । तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र आज दसैँ मनाइरहेका छन् । सबैल�. . .


छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

राजविराज (सप्तरी) । बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहम�. . .


दशैंको दुई दिन नेपाल प्रहरीको निःशुल्क बस संचालन

काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ । प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ । प्रहरी प्र. . .


तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौँ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विज�. . .


सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

कटारी (उदयपुर) । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले. . .


चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्ट ट्रेडिङ

काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएक. . .


दशैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

राम थापा/रासस गण्डकी । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्राम. . .


किन लगाउने नयाँ नाना, दशैंको बहाना मात्रै कि मान्यता

इन्दु साह विराटनगर । नेपालीहरूको महान चाड दशैं भित्रिएपछि बजारहरूमा चहलपहल बढ्दै छ। विशेष गरी कपडा पसलहरूमा ग्राहकहरूको भीड देख्न सकिन्छ। यो दृश्यले नेपाली समाजमा दशैंको महत्त्व र यससँग जोडिएको नयाँ लुगा लगाउने परम्परालाई निरन्तरता दिईएको देख्न सकिन्छ । ३० वर्षीया निष्मा राई भन्छिन् दशैं वर्षको स. . .