समाचार

विराटनगर महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण,जग्गादाता यादवलाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । वडा नम्बर १४ को कार्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले निःशुल्क �. . .


नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

त्रिशूली (नुवाकोट) । नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ । जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उहाँको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीद�. . .


कतारमा पानी निर्यातको अवसर

प्रगति ढकाल/रासस काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताउनुभएको छ । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य �. . .


नेता कोइरालाको प्रश्न : छानबिन समिति बनाउन किन डराएको ?

इलाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् । उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभाला. . .


साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा. . .


मुस्लिम समुदायद्धारा हनुमान जयन्तीमा पानी वितरण

विराटनगर । हनुमान जयन्तीको अवसरमा मुस्लिम समाज मोरङले पानी वितरण गरेका छन् । आज (मंगलबार) हनुमान जयन्तीको अवसरमा विराटनगरमा रथ यात्राको समेत तयारी गरेको छ । मिलेर बसेको सामाजिक संरचना नबिग्रियोस भन्ने उदेश्यले हनुमान जयन्तीको अवसरमा पानी वितरण गरेको मुस्लिम समाजका अजम खान बताउछन् । पानी वितरण . . .


कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

काठमाडौं । २० घण्टा नेपाल रहनेगरी काठमाडौं उत्रिएका कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन् । निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी मंगलबार बंग�. . .


कतारका राजा अमिर काठमाडौंमा

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार दिउँसो पौने४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत �. . .


चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई मंगलबार सल्लाहकार परिषदको अध्यक्षमा चयन गरिएको हो । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश क�. . .


धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृ*त्यु

जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकप�. . .


नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएन : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा मंगलबार आयोजित ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति . . .


जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन । उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नेछिन भने तीन �. . .