नारायणगढ (चितवन)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताउनुभएको छ । मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा सुभारम्भ एवं निरीक्षण तथा अनुग�. . .
काठमाडौँ । पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको तथ्याङ्क उल्ल�. . .
विराटनगर । मैथिली एसोसिएसन नेपालले विराटनगरमा आयोजना गरेको मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजकद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर १५ गते हुने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने ६० व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिने आयोजक . . .
काठमाडौं । युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ । हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो । देशभरका कलेजलाई सहभा. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ११ र १२ गते काठमाडौंमा सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकाले विद्यमान स्�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ । बसर्पाक र महानगरपालिका परीसर भित्र गरी जम्मा दुई स्थानमा महानगरपालिकाले स्तनपान कक्ष तयार गरेको हो । स्तनपान कक्ष बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पर्दछ । महानगरपालिकाका स्वाथ्य शाखा प्रमुख दिलिप यादवका अनुसार �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सडक मर्मतमा हुने ढिलाई सधैंको रोग हो । सडक मर्मतको काम समयमै गर्ने योजना सधैं नै अभाव हुँदै आएको छ । महानगरपालिकामा सवारी आवागमन सहज बनाउन ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक लाइट जडान गरिएको तीनपैनी चौकमा भने संकेत मानेर सवारी बढाउने की खाल्डो हे. . .
इनरुवा (सुनसरी) । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ । इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा ध�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित प्रमुख प्रशासकिय अधिकृतको टोलिले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट गरेको छ । मेयर नागेश कोइरालको नेतृत्वमा पुगेको टोलिले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेको हो । �. . .
काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो। आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ �. . .
इशु पन्त विराटनगर । महिलामा पाठेघरको मुखको क्यान्सर जोखिम न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले परीक्षण अभियान सुरु गर्ने भएको छ। करुणा फाउण्डेसनको सहकार्यमा महानगरले १९ वडामै परीक्षणलाई अभियानकै रुपमा अगाडी बढाउने तयारी गरेको हो । अहिले अभियानको पूर्वतयारी अनुरुप जनशक्तिलाई अभिमुखिकरण र ता�. . .