समाचार

कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरुलाई कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने बातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् । उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे । बिहीबार पर्सामा भएको राजस्व अभिवृ�. . .


आइपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ व�. . .


लिङ्देन भन्छन् : राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन् । राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए । राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्. . .


ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख . . .


कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम

काठमाडौं । कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्�. . .


नेपाली सेनाको सफा हिमाल अभियान शुरु

काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौंथो संस्करण बिहीबारदेखि शुरु भएको छ । मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन्। . . .


अमेरिकाको टेक्सासमा महायज्ञ शुरु

काठमाडौं । अमेरिकामा बौद्ध बिहार निर्माणको लागि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) शुरु भएको छ । अध्यात्मिक केन्द्रको प्राङ्गणमा मंगलबारदेखि आयोजना गरिएको महायज्ञ बिशेष समारोहमा पशुपतिनाथ तथा बौद्ध बिहार निर्मा. . .


विनायक स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगर-१२ स्थित विनायक बोर्डिङ सेकेण्डरी स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विराट मेडिकल कलेज शिक्षण अस्पताल सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न भएको हो। उक्त कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुको रक्तचाप (Blood Pressure), धुकधुकी (pulse rate), अक्सिजन र वजन मापन गरिएको व्यवसाय प्रमुख . . .


ठुलो परिमाणको लागूऔषधसहित दश जना पक्राउ

काठमाडौँ । ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले दश जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध पाँच सय तीन एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्यु. . .


विराट मोडेल कलेजमा विद्यार्थी विदाई र स्वागत

विराटनगर । विराटनगर– ९ स्थित विराट मोडेल कलेजले स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मञ्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको हो । विविएस र विएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको छ । त्यसैगरी चौथो वर्षका विविएस र बिएडका �. . .


भोजपुरको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादलाई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत विस्तार गरिएको हो । वर्षौँबाट टुकीको साहारामा रात कटाउँदै आएका स्थानीय विद्युत विस्तारपछि खुसी भएका छन् । वर्षौँबाट टु�. . .


वर्षान्त २०८०: चलचित्रका लागि सुखद

काठमाडौँ । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जा�. . .