काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको जानकारी दिएका छन् । शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उनले चालू वर्षका लागि सरकारले �. . .
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने बताउनुभएको छ । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भए पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकताबद्ध गर्नु रहेको उहाँले बताउनुभएको हो। बाइडेनले ११ मिनेटको भाषणमा �. . .
वीरगञ्ज (पर्सा) । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य. . .
विराटनगर । कोशी प्रदेशमा लागुऔषध गाँजा, चरेश, अफिम र ब्राउनसुगरको कारोबार बढ्दै गएको छ । खासगरी सीमा जोडिएका जिल्लामध्ये पनि सुनसरी र मोरङ गाँजा बाहिरीले ट्रान्जिट बनेका छन् । कोशीको भोजपुर, धनकुटा उत्पादनको मूल थलो बनेर सुनसरी र मोरङ निकासी हुने गाँजा मात्रै एक वर्षको अवधीमा दश हजार केजी बढी प्रहरीले. . .
विराटनगर । लोकप्रिय गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। 'रिटिङ रिटिङ नबजाउ बिनायो' गीतका सर्जक जोशीको बिहीबार राति दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए। जोशीले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत र�. . .
काठमाडौं । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ । बिहीबार कुराकानीमा उनले जहाजमा समस्या आउन. . .
विराटनगर । विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो । नोबेलमा उपचार संभव नभएपछि उनलाई न�. . .
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका �. . .
काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य मनिष झाले टिओडीमा ठुला दलका मान्छेहरुको समस्या बल्झिएको बताएका छन् । उनले लेखा समितिको बैठकमा बोल्दै विद्युत पद्धतिमा दुईवटा ठुला दलले बहस गर्न नहुने बताएका हुन् । उनले भने, ‘नौ वर्ष पुरानो विवाद स्पष्ट हुन सकेको छैन, तर यसमा विद्युत पद्धति सबैले मान्दिने �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ । यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एव. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरि�. . .