काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो । त्यस्तै, आज यु�. . .
काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउ�. . .
काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । आगामी जेठ २५ गतेबाट नेपालमा रिलिज हुने फिल्मको टिजरमा प्रमुख कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन् । टिजरमा बाबुको भूमिकामा देखिएका दयाहाङले छोरा प्रसनलाई नुन लिन धरान जाने बाटो देखाएका छन् । दयाहाङले छोरा प्रसनलाई . . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ । पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सिंहदरबारस्थित खेलकुद मन्त्राल�. . .
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनल�. . .
काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) रफाहमा सैन्य कारबाही सुरु गर्ने तयारी गरेको छ । आक्रमण गर्नुअघि इजरायलले प्यालेस्टाइनीहरूलाई रफाह छोड्न आग्रह गरेको थियो । इजरायली सेनाका प्रवक्ताले रफाहबाट एक लाख मानिसलाई बाहिर निकाल्ने बताएका छन् । एसोसिएट प्रेसका अनुसार इजरायली सेनाले एक आधिकारिक विज्ञप्त. . .
काठमाडौं । नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ । आइसीसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई ए�. . .
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘दु�. . .
झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरील�. . .
काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि कानुनमा उल्लिखित सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै विगत ७ दिनदेखि जारी अनशनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । अनशनमा दीपक भण्डारीलगायतका व्यक्तिहरु एक सातादेखि छन् । आयोगले अनशनरतहरुको स्वास्थ्य अवस्थाको अनुगमन . . .
विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकारलाई जनही एकलाख नगदसहित पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने, सुनसर�. . .
काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १५.६२ अंकले घट्दै नेप्से परिसूचक १९५८.७५ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा �. . .