समाचार

एनसेल सधैं अन ग्राहकहरुको लागि पकेट फ्रेण्डली छ

निजी क्षेत्रको जीएसएम मोबाईल सेवा प्रदायक एनसेल संचालनमा आएको झन्डै २ दशक पुगिसकेको छ । नेपाली उपभोक्तालाई सस्तोमा गुणस्तरिय सेवा प्रदान गर्न एनसेलले निरन्तर काम गर्दै आएको छ । हाल मुलुकभर झण्डै १ करोड ३० लाख उपभोक्ताहरुलाई एनसेलले दूरसञ्चार सेवा प्रदान गरिरहेको छ । आफ्ना ग्राहकहरुलाई स्थानीय स्तर. . .


नेपालमा नै पहिलो पटक न्यूरो हस्पिटलले ल्यायो एआइ पावर्ड १२८ सिटिस्क्यान मेसिन

विराटनगर । विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक एआई पावर्ड १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन संचालनमा ल्याएको छ ।  हस्पिटलमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त मेसिनको उद्घाटन गरी संचालनमा ल्याएको हो । सिटी . . .


सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पत�. . .


चलचित्र क्षेत्रका लागि निर्मात र कलाकारले आफ्नो घरखेत बेचेका छन् : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार चलचित्र क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहीँ के गर्यो �. . .


सत्तरीपछि सन्तानले छुट्याए भान्सा, तीन किलोमिटर हिँडेर फूलबारी गोड्न विराटनगर

इशु पन्त एक बृद्ध व्यक्ति, जोकोहीले झट्ट हेर्दा पनि ठूलै बाधामा अल्झिएको जस्तो देखिने । विराटनगर–७ मिलन चोकदेखि पश्चिमतर्फ लागिरहेका थिए । यी व्यक्ति मोरङका ग्रामथान गाउँपालिका निवासी ७० वर्षीय चौथो मुखिया हुन्। मुखियाले भने, छोराले बुढेसकालमा रोग लागिरहँदा पनि आफैँ काम गरेर खाने भनेर तीतो बचन लगाए. . .


विराटनगरवासीको रिङ्गरोड सपना : बल्लबल्ल साढे तीन किलोमिटर कालोपत्रे ठेक्का, त्यसमा पनि म्याद थप

विराटनगर । संघ र प्रदेशको तानातानमा परेको विराटनगर बाहिरी चक्रपथ निर्माण २७ वर्षदेखि अलमलमा छ । चालु आर्थिक वर्षमा दश करोड रुपैँया बजेट सडक डिभिजनमा आएपनि ठेक्का व्यवस्थापनमा ढिलाई हुँदा समयावधी बढाउनु परेको छ । विराटनगरलाई फराकिलो बनाउने बाहिरी चक्रपथ निर्माण योजना ४२ किलोमिटर दुरीको छ । विराटनगर. . .


सौर्य एयरलाइन्स दुर्घटना बारेको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्. . .


धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्�. . .


‘विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् । बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिं. . .


गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन. . .


भारतीय कारमा राखेर लैजादै गरेको गाँजा विराटनगरमा पक्राउ

विराटनगर । भारतीय नम्बर प्लेटको कारमा राखेर भारत लैजादै गरेको १४५ केजी गाँजा विराटनगर–११ बुद्धबिहार मार्गमा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलिले कारभित्रबाट गाँजा बरामद गरेको हो । . . .


झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागुऔषधसहित सात जना प्रहरीको नियन्त्रणमा

विराटनगर । झापा, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउसो अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-११ घर भएका २१ वर्षीय अर्जुन बराईलीको कोठाबाट ट्रामाडोल २४ सय २० क्याप्युस फेला पा�. . .