काठमाडौं । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । निर्वाचन आयोगले तोकेको समय शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउनेछन् । इलाम–२ मा ४२ व. . .
विराटनगर। फोहोर व्यवस्थापन टाउको दुखाईएको विषय बनिरहदा बुढीगंगा गाउँपालिकाले न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको छ। साउन ८ गतेदेखि निरन्तर रुपमा न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट १४ लाखमा ट्रयाक्टर खरिद गरेर न्यून शुल्कमा फोहोर संकलन गरेको बुढीगंगा �. . .
विराटनगर । गुणस्तरीय पशु एंव पशुजन्य पदार्थको उत्तपादन र बिक्री वितरणलाई थप प्रभावकारी बनाउन ऐनले निर्दिष्ट गरेका कुरा कार्यान्वयनमा आउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद ऐन– सम्बन्धि विराटनगरमा शुक्रबार आयोजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशुसे�. . .
काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले, वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन् । शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तरर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अ�. . .
विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र पूर्वाधार योजनामा पछि पारिएको आरोप जनप्रतिनिधिले झेल्दै आएका थिए । प्रमुख र उपप्रमुखले बजेट प्राथमिकतामा नराख्ने गरेको भन्दै वडाअध्यक्षहरुले आलोचना गर्ने परम्परा नै थियो । स्थानीय तहको अवधारणा कार्यान्वयन आएपछि पहिलो कार्यकालमा समेत विकासले नछोएको नागरिक त. . .
काठमाडौं । रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ । निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो । राजकुमार पण्डितको प्रस्. . .
सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहिबार साँझ ७ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१३ हुलास वयर (फलाम) फ्याक्ट्रीक�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबिच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प�. . .
काठमाडौं । मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ । मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्रा. . .
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चारजना नेपाल�. . .
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबिच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरुबिच भएको उक्त भेटवार्तामा नेपाल र चीनबिच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ लगानीकर. . .
काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूणर्बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा खुलाइएको छैन । सेभे�. . .