समाचार

विराटनगरको केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान हुने महानगर दाबी

विराटनगर । विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान हुने विराटनगर महानगरपालिकाले दाबी गरेको छ । वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर�. . .


आर्थिक अवस्था होइन, ऋणीहरुको अवस्था बिग्रिएको छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक अवस्था होइन् ऋणीहरुको अवस्था नराम्रो भएर समस्या आएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिको सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले दिएको ऋणले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सही कि. . .


विपद्का घटनाबाट एक सय ३ जनाको मृ*त्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका विपद्मा परेर हालसम्म एक सय तीन जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ ज�. . .


सर्वोच्च अदालतद्वारा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत आदेश

नयाँदिल्ली । सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा रहेको बेन्चले ईडीद्वारा गरिएको उहाँको गिरफ्तारीलाई चुनौती दिन�. . .


झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भद्रपुर (झापा) । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रद�. . .


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पदमुक्त भएका छन् । शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त भएका हुन् । प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको पक्षमा ६३ मत प¥यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा. . .


वेचन झा र प्रतीक थापाको पक्राउ नै सरकार ढाल्ने अस्त्र : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा नै सरकार ढालेको भन्दै वेचन झा र प्रतीक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्�. . .


सिमलताल पहिरो : यात्रुहरुको पहिचान खुल्यो, ७५ सुरक्षाकर्मी सक्रिय

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । पहिचान खुलेका यात्रुको नाम ठेगाना आउ�. . .


अनुसन्धानको सुई घरको ढोकामा पुगेपछि संविधानको याद आयो ? : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे । रास्वपाका मन्त्रीहरुले राजीन�. . .


माओवादीलाई किनारा लगाएर संविधान संशोधन असम्भव : प्रधानमन्त्री(मन्तब्यको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संशोधन संभव नहुने जिकिर गरेका छन् । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरे । समावेशितालाई खारेज गर्�. . .


रात्रिकालिन बस सेवामा रोक लगाउन सांसद पाण्डेको प्रस्ताव

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का सांसद राजेन्द्र पाण्डेले वर्षातको समयमा रात्रिकालिन बस सेवामा रोक लगाउनुपर्ने माग गरेका छन् । शुक्रबार संसदको शुन्य समयमा बोल्दै सांसद पाण्डेले उक्त प्रस्ताव राखेका हुन् । सांसद पाण्डेले वर्षातको अवस्थाका बारेमा सरकारले जनतालाई प्रत्येक घण्टामा सूचना दिनुपर�. . .


हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा आपतकालीन र दीर्घकालीन नीतिको आवश्यकता रहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै उनले घटना घटेपछि मात्र संवेदनशील हुने शासकीय मनोवृत्ति विडम्बनापूर्ण रहेको भन्दै दीर्घकालीन नीति बनाएर सोही अनुरुप पूर�. . .