समाचार

जोखिममा हिमताल, सावधानीको खाँचो

गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन�. . .


जोखिमकै बीचबाट वामपन्थी एकताका लागि सहकार्य गरौं : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्. . .


नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हिरक जयन्ती मनाउँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउँदैछ । तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आए�. . .


कञ्चनबारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्ड आउने

विराटनगर । नेपालको चर्चित द एलिमेन्टस ब्याण्डले आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा प्रस्तुति दिने भएका छन् । साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका हुन् । द एलिमेन्टस ब्याण्डले ‘अल्लारे’, बिर्सिने हाउ क. . .


दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनका निम्ति सकारात. . .


उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

काठमाडौं । वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी र�. . .


नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणका लागि अपिल गरेका छन् । सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं. . .


अरेबियाले इजरायललाई खुसी पार्न कुरानका केही अंश हटाएको हुथी नेताको आरोप

काठमाडौं । इजरायल र इरानबीच जारी तनावका बीच हुथी नेताले साउदी अरेबियामाथि गम्भीर आरोप लगाएका छन् । यमनका हुथी नेता अब्दुल मलिक अल–हुथीले साउदी अरबले यहूदीहरूलाई सन्तुष्ट पार्न र इजरायललाई खुसी पार्ने प्रयास गरिरहेको भन्दै कुरानको केही अंश पनि पाठ्यक्रमबाट हटाइएको दावी गरेका छन् । अब्दुल मलिकले �. . .


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतल. . .


पञ्जाव किंग्सलाई हराउँदै गुजरात छैटौँ स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा पञ्जाव किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स छैटौं स्थानमा उक्लिएको हो । राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान दिएपछि पञ्जावले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा सात. . .


महसुल नतिर्ने विराटनगरका दुई हजार ७ सय ८० ग्राहकको लाइन काटियो

विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका दुई हजार ७ सय ८० जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको नौ महिनामा (साउनदेखि चैतसम्म) विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिए. . .


एमाले प्रतिनिधि परिषद् बैठकमा १५ बुँदे प्रस्ताव पारित

काठमाडौं । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा आइतबार एमालेका उपमहासचिव विष्णु रिमालले पेस गरेको १५ बुँदे समसामयिक प्रस्ताव बैठक हलबाट पारित भएको हो । उनले अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावन. . .