विराटनगर । पन्ध्रदिनको अन्तरमा इन्धनको मूल्य प्रतिलिटर ३० रुपैँयाले बढ्यो । इरान, इजरायल–अमेरिका तनावको असरले नेपालमा डिजेल र पेट्रोलको मूल्य बढ्दो क्रममा छ । यदि यो तनाव अझै लम्बिएमा इन्धनको मूल्य एक हप्ता नपुग्दै पुनः बृद्धि हुनेछ । इन्धनको मूल्य घटबढ हुनुमा नेपालको सरकारको हात हुँदैन । तर, यसको अ�. . .
सुर्खेत । १६ बर्षिया बालिका इनिशा विक हत्या प्रकरण अब अदालत प्रवेश गर्ने भएको छ । दुई साता लामो अनुसन्धानपछि बुधबार प्रहरीले सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकील कार्यालयले अध्ययन गरिरहेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकील कार्यालयले आइतबारसम्म अदालतमा पेश गर्ने तयारी गर�. . .
विराटनगर । घरमा बेरोजगार भएर बसेका गृहणी महिलाहरुलाई गार्मेन्ट सम्बन्धी तालिम पस्चात शतप्रतिशत रोजगारीको व्यावस्था हुने गरि विराटनगरमा महिलाहरुलाई तालिम सुरु गरिएको छ । ओरेक नेपाल, युएनएफपीए र विराटनगर महानगरपालिकाको त्रिपक्षीय सहकार्यमा विराटनगर–६ स्थित फहद अप्रिल्स गार्मेन्टमा यो तालिम सञ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको हो । पार्टी सभापति रवि लामि. . .
विराटनगर । आज विश्व छारे रोग दिवसको अवसरमा मुलुभर विविध सचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । यता विराटनगरमा रहेको न्यूरो हस्पिटलले पनि आज विहान सचेतना र्याली निकालेको छ । न्युरो हस्पिटलबाट सुरु भएको र्यालीले विराटनगर महानगरपालिकाका विभिन्न चौक तथा सडकको परिक्रमा गरेको थियो । ¥यालील चिकित्सक,. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिएका छन् । बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएको भन्दै पार्टीमाथि भएका प्रहारहरूको सशक्त प्रतिवाद ग. . .
काठमाडौं । आज बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली चलचित्र ’बेहुली’को शुभ मुहूर्त सम्पन्न गरिएको छ । ‘द डिभाइन म्युजिक’ र ’सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्मात. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र रूपमा अघि बढेको बताएका छन् । उनका अनुसार आज(विहीबार) अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बै�. . .
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् । नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए. . .
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा विभिन्न दलका सांसदहरूले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आ. . .
काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरुले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरुले. . .
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हालाई विहीबार मन्त्रालयबाट औपचारिक रूपमा विदाइ गरिएको छ। बुधबार आयोजित विदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले सिन्हालाई सम्मानसहित विदाइ गरेका हुन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारमा सहभागी भएका सिन्हाले सुरुवाती चरणमा उ�. . .