समाचार

दलित अधिकार संरक्षणमा आयोग संवेदनशील, बालअधिकारमा राष्ट्रिय अध्ययन हुँदै : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायको हकअधिकार संरक्षण, बालअधिकार, सुकुमबासी समस्या, संक्रमणकालीन न्याय तथा मानव अधिकार प्रवद्र्धनका विषयमा आयोगले सम्बन्धित निकायसँग सहकार्य गर्दै काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधि�. . .


मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

काठमाडौं । अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन् । अर्जेन्टिनाले . . .


लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिए। उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेक�. . .


प्रहरीले पिछा गरेपछि भागेका एकजना विराटनगर–१८ मा दलदलमा फसेको आशंका

विराटनगर । गाँजा बोकेर भारततर्फ गइरहेको दुईजनालाई प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा एकजना विराटनगर १८ भेडियारी क्षेत्रको दलदलमा फसेको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गरेको थियो । आज बिहान पिछा गर्दै जाने क्रममा मोटरसाइकल. . .


मिटर ब्याज पीडित : ९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती

मनिषा बस्नेत काठमाडौं । सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतोको जीवन नै संकटमा पुर्याएको छ । ऋण लिएको वर्षौं बितिसक्दा पनि आफूहरू ऋणबाट मुक्त हुन नसकेको र उल्टै घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्द�. . .


विराटनगरका दुईजना पेस्तोलसहित सुनसरीको गढीमा पक्राउ

विराटनगर । सुनसरीको अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाँउपालिका १ मधेली झण्डा चोकबाट दुईजनालाई पेस्तोलसहित नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्ने बिराटनगर महानगरपालिका वडा १७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर ८ असोक चोकका ३२ वर्षीय ईम्रान खान भन्ने मो. अहमद रहेका छन् । . . .


‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई सरकारले तय गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका म�. . .


विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब विश्. . .


प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगक. . .


एकसय अर्ब डलर अर्थतन्त्र निर्माण र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र एकसय अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्। मंगलबार राष्ट्रियस�. . .


कटहरीको छ किलोमिटर हुलाकी सडकमा अभिषेकलाई लाभैलाभ

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्रको ६ किलोमिटर सडक निर्माणको जिम्मेवारी श्रेष्ठ कष्ट्रक्सनको थियो । हाटखोलाको सिंघीया पुलदेखि कटहरी गाउँपालिकाको नयाँ बजारसम्मको सडकको अवस्था अहिलेसम्म हालत छ । हिडुडुल गर्न सक्ने अवस्था छैन । बिजोग र सास्ती छ । यहाँका स्थानीयले स�. . .


गर्मीबाट राहत दिलाउन विराटनगरमा वाटर मिस्टिङ, ९ लाखको बढीको परियोजना

विराटनगर । तराईको बढ्दो गर्मीबाट सर्वसाधारणलाई राहत दिलाउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले मेनरोड क्षेत्रमा वाटर मिस्टिङ (सूक्ष्म पानीका फोहोरा) जडानको काम तीव्र रूपमा अघि बढाएको छ । विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी मोरङ र काली मन्दिर व्यवस्थापन समितिको त्रिपक्षीय साझेदारीम�. . .